जुम्ला । पातारासी गाउँपालिका वडा नं ४ लाम्रीकी १४ वर्षिया निर्मला बुढा महिनाबारी हुँदा घरमै बस्छिन् । निर्मलकी आमानै महिनावारी हुँदा घरको कोठामा बस्ने भएको सहज भएको बताउँछन् । म महिनावारी भएदेखिनै घरकै कोठामा बस्छु
काठमाडौँ — बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले बुधबार लामिछानेको सजाय निर्धारण गरेको हो । लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ
मुगु । सरकारले मुगुमा आउने नूनको कोटा नबढाउदा मुगालीहरुले प्रयाप्त मात्रामा नून पाउन सकेका छैनन् । पछिल्लो १२ वर्षदेखि नूनको कोटा बढेन नबढेको भन्दै सरोकारवाला निकायले कोटा बढाउन माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय
काठमाडौँ — हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो । बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३
जुम्ला । भूगोलिक हिसाबले तिला गाउँपालिका जुम्लाकै विकट पालिका हो । ९ वडा र ३४ बस्तिमा फैलिएको तिला गाउँपालिका समृद्दि बाधकनै विकटता हो । यदपी विकटताका बीच पनि तिलाका सबै वडामा सडक पुगिसकेका छन् ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् । उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका
यस प्रतिष्ठानको छात्राबासको प्रयोजनको लागि देहायकमा उल्लेखित सुविधा भएको घर भाडामा लिन आवश्यक रहेको हुँदा घर भाडामा दिन इच्छुक घरधनीले जग्जाधनी प्रमाण पूर्जाको छाँयाप्रति, निर्माण सम्पन्न प्रमाणपत्रको छाँयाप्रति सहित घरभाडा उल्लेख गरी (नियमानुसार लाग्ने कर
जुम्ला : दोस्रो जिवन्त नेपाल म्युजिक अवार्ड २०८० मा पदम रोकाया बेष्ट म्युजिक कम्पोजरमा विजेता भएका छन् । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा पुस २३ गते काठमाडौंको राष्ट्रिय नाचघरमा संस्कृति पर्यटन राज्यमन्त्री शुसिला सिर्पाली ठकुरी,
जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया भएको छ । तातोपानी गाउँपालिका–४ गिडीखोलाकी ३५ वर्षीया सम्झना पाण्डेको पाठेघरको सफल शल्यक्रिया ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो । १७ वर्षको कलिलै उमेरमा विवाह
