सुर्खेत — बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुलेनै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत सोमबार बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव पञ्चपुरी नगरपालिका-५ मा फेला परेको थियो । जिल्ला
जुम्ला । तातोपानी गाउँपालिका वडा नं ८ डुंग्रीका प्रेम बहादुर शाहीको परिवार विगत साढे दुई महिनादेखि कोहि त्रिपालमुनी र गोठमा बस्दै आएका छन् । गत कार्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पको धक्काले
कर्णाली, पुस २९ गते । कर्णाली प्रदेश सरकारले एक वर्षको अवधी पुरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री शर्माले
जुम्ला । सुगमदेखि दुर्गमका महिला अझैपनि आर्थिक,सामाजिक र राजनीतिक रुपमा तिरस्कृत छन् । व्यवस्था फेरिएपनि ग्रामिण महिलाको अबस्था उस्तै छ । आर्थिक रुपमा महिला पुरुष सह्र कमाउन सक्दैनन,घरधन्दा मेलापात महिलाको पेवा हो । घरभन्दा बाहिर
जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ८ का केहि गाउँहरु अझै संचार सेवाको पहुँचमा नपुगेको पाइएको छ । गत बुधबारदेखि तातोपानी ८ मा रहेको थलाले टावर सञ्चालनमा आएपनि सोही वडाका केहि दुर्गम बस्तीमा उक्त टावरले
जुम्ला । वित्तिय सुशासन जाेखिम मुल्यांकनमा जुम्लाकाे कनकासुन्दरी गाउँपालिका दाेस्राे र ताताेपानी गाउँपालिका चाैथाे भएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेकाे वित्तिय सुशासन जाेखिम मूल्यांकन २०७९ अन्तर्गत देशका ७ सय ५३ स्थानीय
जुम्ला । देशमा संघियता कार्यान्वयन भएकाे करिब सात वर्ष पुग्न लाग्याे । राेजगारी सृजना,उत्पादन बृद्दि,आर्थिक समृद्दि,समाज रुपान्तरण लगायतका सुधारकाे अपेक्षा सहित तीन तहकाे सरकार सञ्चालनमा आयाे । त्यसमध्य सबैभन्दा नजिककाे सरकार पालिका सरकार हाे ।
जुम्ला । कर्णाली प्रदेश सरकारले कर्णालीको बेरोजगारी र गरिबीलाई मध्यनजर गर्दै ‘कर्णाली समृद्धी परियोजना’ सञ्चालन गर्ने नीति ल्याएको थियो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै ‘कर्णाली समृद्धी परियोजना’लाई विशेष प्रथामिकता दिएको थियो
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले निलम्बन गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतले निजलाई दोषी ठहर गरी सजाय गरेकाले खेलबाट निलम्बन गरिएको
जुम्ला । तातोपानी गाउँपालिकाको दुर्गम क्षेत्र वडा नं. ७ र ८ का दर्जनौ बस्ती संचारको पहुँचमा पुगेका छन् । वडा नं. ८ स्थित थलाले टावर सञ्चालनमा आएसंगै दुर्गम भेरीखोला संचार सेवाको पहुँचमा पुगेको हो ।
