जुम्ला । विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ ले उद्योग कलकारखाना बन्द भएपछि हजारौ यूवाको रोजगारी खोसियो । कोरोनाले थला परेको अर्थतन्त्र अझै लयमा फर्किन सकेको छैन् । भने ताला लागेका उद्योगधन्दा अझै सञ्चालनमा आएका छैनन्

जुम्ला ः संघियताको कार्यन्वयनसँगै स्वास्थ्य चौकीको स्वामित्व र व्यवस्थापनको अधिकार क्षेत्र स्थानीय तहमा गएपछि निशुल्क बाड्ने औषधिमा अभावै अभाव हुन थालेको छ । २०७४ को पहिलो स्थानीय तहको निर्वाचनपछि स्वास्थ्य चौकीको स्वामित्व र व्यवस्थापन गर्ने

जुम्ला । गुठिचाैर गाउँपालिकाले विभिन्न नीति पारित गरेकाे छ । गाउँपालिकामा साेमबार आयाेजित १७ ओैँ हिउँदे गाउँसभा विभिन्न पाँच वटा कार्यविधि तथा मापदण्ड पारित गरेर सम्पन्न भएकाे छ । जसमा भवन निर्माण तथा नक्सापास कार्यबिधी

जुम्ला । बजेट अभाव भएपछि गुठिचौर गाउँपालिका जुम्लाको प्रशासकिय भवन निर्माण कार्य रोकिएको छ । समपुरक बजेट मार्फत निर्माण भईरहेको प्रशासकिय भवनका बजेट अभाव भएपछि निर्माणको काम रोकिएको हो । साढे चार तला निर्माण हुने

जुम्ला ः स्वदेशमै रोजगारीको माग गर्दै जुम्लामा पनि अनेरास्ववियु र राष्ट्रिय युवा संघ जुम्ला जिल्ला कमिटीको संयुक्त आयोजनामा सरकारविरुद्ध प्रदर्शनी भएको छ । शक्रबार बालकुमारी ग्वार्को चोक नजिकै रहेको इपिएस (रोजगार अनुमति प्राणाली) कार्यालय अगाडी

जुम्ला । जिल्लामै पहिलो सुरक्षित पालिका अभियान थालेको जुम्लाको गुठिचौर गाउँपालिकाले नागरिकको सुरक्षामा प्रथामिकता दिएको छ । हिउँदको चिसोदेखि जाडरक्सी, लगायतका विकृतीबाट नागरिकलाई जोगाउन सुरक्षित गुठिचौर अभियान सञ्चालन गरेको हो । अभियान मार्फत अबैध मदिरा

कर्णालीमा उत्पादन हुने रैथाने बालीको बजारीकरण गर्दै आएको छ । जुम्लासहित हिमाली जिल्ला मुगु, डोल्पा, हुम्ला कालिकोटमा उत्पादन हुने रैथानी बाली सिमि, फापर, मार्सी चामल, चिनो, कागुनो, स्याउको अर्गानिक मिनिमार्केट मार्फत बजारीकरण गरी विक्रीवितरण गर्दै

जुम्ला । जुम्लामा कपडा बैंक स्थापना गरिएकाे छ। चिसाे बढेसंगै प्रभावित विपन्न नागरिककाे राहतका लागि कपडा बैंक स्थापना गरिएकाे हाे । शुक्रबार विहान सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले कपडा बैंककाे उद्घाटन गरेका हुन् ।

जुम्ला । गुठिचौर गाउँपालिका वडा नं. ५ का दुई सय जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ । चिसो बढ्दै गएपछि प्रभावित भएका बृद्धबृद्धाहरुको समस्यालाई मध्यनजर गर्दै लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडाभित्रका दुई सय

जुम्ला ः जुम्लामा कांग्रेस महासमिति सदस्य निर्वाचन खारेजको माग गर्दै उच्च अदालत जुम्ला इजलाशमा रिड दायर गरिएको छ । अवैधानिक महासमिति सदस्य निर्वाचन खारेजको माग गर्दै रिड दायर गरिएको महाधिवेशन प्रतिनिधि गोबिन्द बहादुर शाहीले बताए