जुम्ला ः विवाह बारी २० वर्ष पारी भन्ने नारा नेपाल सरकारको नारामै सिमित भएको छ । यही नारालाई प्रथामिकतामा राखेर नेपाल सरकारको सन् २०३० सम्म बालविवाह मुक्त समाज बनाउने लक्ष्य रहेको छ । यसै लक्ष्यमा
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । न्यायपरिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण
जुम्ला । कोभिडपछि जुम्लाका साना तथा मझौला उधोगी व्यवसायी मारमा छन् । कोरोनाले थलिएको व्यवसाय नउठ्देै आर्थिक मन्दिले पलायन हुने स्थितीमा युवादेखि व्यवसायी छन् । यूवा स्वरोजगारमा स्थानीय सरकारले प्रयाप्त लगानी गर्न सकेको छैन् ।
जुम्ला । तातोपानी गाउँपालिका वडा नं.२ का भैर दमाई सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरर्गत छाना फेर्ने कार्यक्रममा छनोट भए । छाना फेरेपछि छिटै भुक्तानी पाईएला,ऋण जोहो गरेको पैसा तिरौला भन्ने उनको आशा थियो । तर
जुम्ला । पर्यटन पूर्वाधार विकासमा न्युन लगानीका बाबजुतपनि कर्णाली प्रदेशको मुगु स्थित नेपालकै ठुलो रारा तालमा पर्यटकको आगमन बृद्धि भईरहेको । सडकको सास्ती,होटलबासको समस्या,पर्यटन पूर्वाधारमा न्युन लगानीका बीचपनि हजारौको संंख्यामा आन्तरिक बाह्य तथा पर्यटन भित्रि
जुम्ला । कालो पत्रे गरिएको दुई लेनको चौडा सडक । बीचमा सेतो अनि छेउमा पहेलो कलरले लाईनिङ समेत गरिएको सडक । जहाँ दुर्घटनाको कुनै चिन्ता छैन् । यात्रामा कुनै असजता महसुश हुदैन् । पहिलो पटक
जुम्ला । केही वर्ष अघिसम्म कर्णालीका ग्रामिण भेगमा जग्गा अभाव,प्रयाप्त पानी नहुनु र बानीको विकास नभएकोले न्यून संख्यामा मात्रै नागरिक शौचालयको पहुँचमा थिए । जुम्लामा २०७२ मा तल्कालीन गाविस हुँदै जिल्ला खुल्ला दिशामुक्त घोषणा भएपछि
जुम्ला । कृषि विकास बैंक लिमिटेड जुम्ला शाखाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ‘वाटर वर्ड’ मेसिन हस्तान्तरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत प्रतिष्ठानलाई पाँच लाख लागतको चिसो,तातो र मनतातो पानी
जुम्ला । जुम्लामा आर्थिक अभावका कारण विद्यालय पहुँच भन्दा बाहिर धेरै बालबालिका छन् । कापी कलम किन्न नसक्ने,झोला तथा पोशाक नभएर धेरै विपन्न बालबालिका विद्यालय जानबाट बन्चित छन् । शत प्रतिशत बालबालिकालाई आधारभुत शिक्षाको पहुँचमा
जुम्लामा १२३ दशमलव १४१ मेट्रिक टन पौष्टिक आहार (लिटोपिठो) वितरण गरिएको छ । नेपाल सरकार, विश्व खाद्य कार्यक्रमको सहयोग तथा एमडिआईको प्राविधिक सहयोगमा पौष्टिक आहारा वितरण गरिएको हो ।पोषणमा सुधार ल्याउनका लागि पौष्टिक आहारा वितरण
