काठमाडौँ , भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बरामद गरेको सुन सार्वजनिक गरेको छ। बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियाे। सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन्। फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४

जुम्ला । सामुदायिक विद्यालयको शिक्षणलाई प्रविधिमैत्री बनाउन ट्याप वितरण गरिएको छ । प्रविधिमैत्री शिक्षण सिकाईका लागिका लागि तातोपानी गाउँपालिकाका २८ वटा विद्यालयलाई स्मार्ट ट्याप वितरण गरिएको हो । नेपाल सरकार र जापान अन्तराष्ट्यि सहयोग नियोगको

जुम्ला । २५ वर्ष पहिले माघ ४ गतेका दिन २०५५ सालमा जुम्ला विमानस्थलमा (नेकोन एअरको) सिंगल इन्जिन सेस्ना विमान रनवेमै एक्कासी दुर्घटना भयो । जुम्लाबाट नेपालगन्जका लागि उडेको जहाज धावनमार्गमै दुर्घटना हुँदा क्याप्टेनसहित पाँच जनाको

जुम्ला । कृषि पर्यटन,जडिबुटि र भेडापालनको प्रचुर सम्भावना बोकेको पातारासी गाउँपालिका संचार असुविधाले वर्षाैदेखि ओझेलमा छ । पातारासीका गाउँगाउँमा सडक पुगि सकेका छन् । पालिकाभरी १६ वटा साना ठुला जलविद्युत आयोजना सञ्चालित छन् । उत्पादनका

जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लामा यस वर्षको पहिलो हिमपात भएको छ । सोमबार विहानै देखि भएको मौसम खराबीपछि कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला,मुगु,डोल्पा हुम्ला लगायतका जिल्लामा हिमपात भएको छ । उता हुम्लामा भने आईतबार

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला कृषि,पर्यटन,भाषा,साहित्य ,सभ्यता तथा परम्पराका हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो । प्राकृतिक पर्यटन,पर्यापर्यटन,ऐतिहासिक धार्मिक स्थलका साथै एग्रो टुरिजम प्रर्बद्दनबाटै जुम्ला समृद्द बन्न सक्छ । स्थानीय उत्पादन,स्रोत र जनशक्तिलाई परिचालन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को चुनावमा नेकपा एमालेले एकल बहुमत नल्याए देश देश रहन्छ की रहँदैन? भन्ने आशंका रहेको बताएका छन्। शुक्रवार डडेलधुरामा आयोजिच महाकाली—मेची अभिायनअन्तर्गतको सभालाई सम्बोधन

जुम्ला ः १६ दिने लैगिक हिंसा विरुद्धको अभियान चलिरहेको अवस्थामा एक महिलामाथि बञ्चरो प्रहार गरी हत्या गरिएको छ । कनकासुन्दरी गाउपालिका ३ ओखरपाटाकी ३५ बर्षीया अमृता बुढाको मंसिर ८ गते हत्या गरिएको हो ।दर्दानाक घटनाप्रति

जुम्ला ः तातोपानी गाउँपालिका कषि शाखाले व्यवसायिक किसानलाई कृषि सामग्री वितरण गरेको छ । युवा लक्षित कार्यक्रम अन्र्तगत ८ वडाका १६ जना किसानलाई कृषि सामग्री वितरण गरिएको हो ।हिउद याममा यहाँका चिसो धेरै हुने भएकाले