माथिल्लो कर्णाली धेरैजसो टेलिफोन टावर सौर्य उर्जा सोलार प्रणालीबाट सञ्चालित छन् । वैकल्पिक सौर्य उर्जा सोलारबाट चलाएका टेलिफोन टावर घाम लागे मात्रै चल्ने गरेका छन् ।हातमा स्मार्ट मोवाइल सेट तर टेलिफोनको टावर नै नहुदा खबर
जुम्ला ः संघीयतापछि जुम्ला–सुर्खेत हवाई सेवा सञ्चालन भएको छैन । भएपनि जुम्ला, हुम्ला, मुगु, डोल्पा उपल्लो कर्णालीका नागरिक लुम्बिनी प्रदेशको नेपालगज्ज भएर प्रदेश मुकाम सुर्खेत पुग्ने गरेका छन् । संघीयता अघि जुम्ला –सुर्खेत हवाई सेवा
जुम्ला—जुम्लाको मुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । २४ बाहिनी अड्डाको आयोजना तथा नन्दा बक्स गण, पातारासी गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा स्वास्थ्य शिविर
जुम्ला । कर्णालीमा भुकम्प लगायतका विपद् प्रतिरोधि संरचना नभएकै ठुलो भौतिक क्षति हुने गरेको छ । गत कार्तिक १७ गते गएको जाजरकोट भुकम्पका कारण कर्णालीमा अर्बौको भौतिक क्षति भएको छ । करिब १० हजारबढी घर
जुम्ला : जयरत्न कर्णाली बोर्डिङ स्कुलले विज्ञान प्रदर्शनी मेला आयोजना गरेको छ । वैज्ञानिक अध्ययन, अनुसन्धानमा विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्यले विज्ञान प्रदर्शनी मेलाकाे अायाेजना गरेकाे हाे । मेलामा नर्सरी देखि ८ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता जनाएका
भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले स्वास्थ्य पुनःस्थापनासम्बन्धी सातवर्षीय रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । अपाङ्गता न्यूनीकरण तथा पुनःस्थापना गर्नका लागि आगामी २०८७ सालसम्म विभिन्न काम गर्नेगरी उक्त रणनीतिक योजना अघि बढाइएको हो
जाजरकोट, मङ्सिर २४ गते । गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घर गल्र्यामगुर्लुम ढलेसँगै यहाँका नागरिक खुला आकाश मुनि बस्न थालेको महिना दिन पूरा भयो । आर्थिकरूपमा विपन्न त्रिपालकै सहारामा खुला आकाश मुनि अनेकन
कर्णाली प्रदेशका ३ जिल्ला सहित पूर्व पश्चिमका २४ जिल्ला जाेडेकाे मध्य पहाडी लाेकमार्ग राष्टि्य गाैरबकाे आयाेजना हाे । याे लाेकमार्गकाे कर्णाली राजमार्गकाे साईगाउँदेखि दैलेख सम्मकाे यात्रा निकै आरामदायी छ । यदपी बाक्लाे सवारी साधनकाे आउजाउ
जुम्ला ः महिनावारी भएको अवस्थामा छुईगोठमा बस्ने प्रचलन विशेषगरी कर्णाली र सुदुरपश्चिम प्रदेशमा धेरै छ । यसलाई न्यूनिकरण गर्नका लागि राज्यका निकायसँग समन्वय गर्दै गैरसरकारी संस्थाले सचेतना र आयआर्जनका परियोजना सञ्चालन गर्दै आएका छन् ।सर्बाेदय
जुम्ला ः लैगिक हिंसा विरुद्धको १६ दिने अभियान तथा १० डिसेम्बर अन्र्तराष्ट्यि मानवअधिकार दिवसको अवसरमा जिल्लाको मानवअधिकार अवस्था विषयमा छलफल कार्यक्रम गरिएको छ ।इन्सेक, राष्ट्यि मानवअधिकार आयोग, प्लान नेपाल, पेस नेपाल, किर्डाक, वल्र्डभिजन, जिल्ला प्रहरी
