कालिकोट । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माटोको ढिस्कोले च्यापिएर एक महिलाको निधन भएको छ । घर पोत्ने माटो लिन नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्कोले च्यापेर वडा नं ४ की २७ वर्षीया मीना शाहीको निधन भएको
जुम्ला । ताताेपानी गाउँपालिका वडा नं.६ स्थित कालिका आधारभुत विधालयमा छापामय कक्षाकाेठादेखि पुस्तकालय स्थापना गरिएकाे छ । सामुदायिक विधालय प्रति विधार्थीकाे आकर्षण बढाउन छापामय कक्षाकाेठा व्यवस्थापन गरिएकाे छ । भने,पठन सीप र बानीकाे विकास गर्न
जुम्ला : जिल्ला सहकारी संघ जुम्लाको अध्यक्षमा ऋषिराम पाण्डे चयन भएका छन् । सहकारी संघको ७ औँ चुनावी साधरण सभाले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो ।लामो समयदेखि चन्दननाथ बहुउद्देश्यीय सहकारी लिमिटेड जुम्लाको प्रमुखको रुपमा काम
जुम्ला । जुम्लामा लाग्ने कर्णालीकै लामो तथा ठुलो जात्रा सुरु भएसंगै अर्थतन्त्र चलायमान भएको छ । विगत तीन वर्षदेखि कोरोनाका कारण भव्य रुपमा सञ्चालन हुन नसकेको जात्रामा यस वर्ष सुरुदेखि जात्रुको उल्लेखीय सहभागिता छ ।
जुम्ला । राम्रोसँग नपाक्दै स्याउ टिपेर बेच्ने समस्या जुम्लामा यो वर्ष पनि दोहोरिएको छ । कृषि कार्यालय र प्रहरी प्रशासनले समेत रोक्न खोज्दा पनि किसानले काँचो स्याउ बेच्न छाडेका छैनन् । जुम्लाका २० हजार घरधुरीमध्ये
जुम्ला ः चन्दननाथ नगरपालिका – १० बारकोटेवाडास्थित जनज्योति माध्यामिक विद्यालयका ९२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल बैंक लिमिटेड जुम्ला शाखा, प्रसन्त प्रिट एण्ड अनलाइन टेक्नोलोजी जुम्लाको सहयोगमा विद्यालयलाई शैक्षिक सामग्री वितरण
काठमाडौँ। सरकारले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन्
जुम्ला । जुम्लाकाे कनकासुन्दरी गाउँपालिकन वडा नं. ४ मा बाेलेराे जीप दुर्घटनाकाे दुई जनाकाे मृत्यु भएकाे छ । जुम्लाबाट मुगु तर्फ जाँदै गरेकाे भे १ ज १०९९ नम्बरकाे बाेलेराे जीप नाग्म- गमगडि सडक अन्तरर्गत कनकासुन्दरीकाे
काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक प्रधानमन्त्री बन्न सफल भएको बताउनुभएको छ। माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भए पनि पार्टीको इतिहास,
काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले बिना क्षति भेट्टाएको हो ।
