काठमाडौं । हङ्कङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ । मङ्गलवार प्रतिवेदन तयार पारेको सीआईबीले आज रायसहितको अनुसन्धान
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो । उनी दुई वर्ष अघिदेखि
काठमाडौँ, भदौ २६ गते । हृदयाघातबाट निधन हुनुभएका नेकपा(एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केही बेरमा ललितपुरकाे च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उहाँलाई
जुम्ला । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङक बाटोमा
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा निर्माणधिन चुकेनी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जिल्लालाई नै उज्यालो बनाउने उदेश्यले निर्माण सुरु भएको करिब १ मेघावाट (९९८) किलोवाट क्षामताको आयोजना निर्माणले अन्तिम रुप लिएको
जुम्ला । कर्णाली समृद्धिको प्रमुख आधार मध्य एक हो कृषि क्षेत्र । कृषिमा आत्मनिर्भर कर्णालीलाई प्रदेश सरकार र यहाँका ७९ वटै स्थानीयतहले आवश्यक नीति कार्यक्रम र लगानी बढाउन सकेन आयात प्रतिस्थापन गर्न सक्ने अधिकतम सम्भावना
जुम्ला । दुर्गम जिल्ला मुगु सहित कर्णाली प्रदेशका नौ जिल्लामा राष्ट्रिय प्रशारण लाईन विद्युत पुगेको छ । आईतबारदेखि मुगुमा राष्ट्यि प्रशारण लाईनको विद्युत बलेसंगै कर्णालीका १० वटा जिल्ला मध्य नौ जिल्लामा राष्ट्यि प्रशारण लाईनको पहुँच
सुर्खेत । बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका
जुम्ला ः सिंजाको नराकोटस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता नपाएको गुनासो गरेका छन् । सिंजा क्षेत्रका तीन वटा गाउँपालिका हिमा, सिंजा र कनकासुन्दरीका नागरिकले इलाका प्रशासन नराकोटबाट नागरिकता नपाएको गुनासो गरेका हुन् ।कामु शाखा अधिकृत नायव
जुम्ला ः सिंजा गाउँपालिका–६ जोडुस्थित श्रीमाध्यामिक विद्यालय लामो समयदेखि बाढीपहिरोबाट प्रभावित छ। जोडु र भाडगाउँको बीचमा पर्ने विद्यालय जोखिमपूर्ण अवस्थामा छ ।बाढीपहिरोले विद्यालयका सवै संरचना भत्केका छन् । त्यही भत्केकै विद्यालयमा घाम लागेको दिनमा विद्यार्थी
