जुम्लामा नियमविपरित सञ्चालित मेडिकल हललाई जरिवाना गरिएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज बाँके, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले सयुक्त मेडिकल अनुगमन गरेको हो । अनुगमनमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय बाल दिवस,२०८० का अवसरमा आज शुभकामना दिँदै उनले संविधान, बालबालिकासम्बन्धी
सुर्खेत । दैलेख जिल्लाको विभिन्न ठाउँमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेका महाबु गाउँपालिका–१ की ४२ बर्षीय भुमिसरा खत्री रहेकी छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका
जुम्ला । जुम्लाबाट हालसम्म २१ हजार क्वीईन्टल मात्रै स्याउ निर्यात भएको छ । भदौ महिनाको २५ गते सम्मको तथ्यांक जुम्लाबाट २१ हजार १ सय १० क्वीईन्टल अर्थात २ हजार १ सय १० मेट्रिकटन स्याउ निर्यात
काठमाडौं । संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा प्रतिनिधिसभाले बिहीबार शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले नेम्वाङको निधनले सिंगो मुलुक स्तब्ध बनेको बताए । २० को दशकयता लोकतन्त्र र गणतन्त्रका
जुम्ला । जुम्लामा सधै सरकारी अनुदानकै नुन चालमको लागि लडाई मात्र हुदैन् । जुम्ला आयाति वस्तुमै निर्भर मात्र छैन् । सिजननुसार जुम्लाले करोडौको फलफूल तथा अन्नपात निर्यात पनि गर्छ । सहजै खाद्यको चामल नपाएको,नुनका लागि
जुम्ला । नेपालकै ठुलो राराताल जाने पर्यटकिय मार्ग नाग्म–गमगडी सडकमा गाडी गुड्न थालेको करिब एक दशक भयो । उक्त सडक भएर वर्षमा हजारौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर रारामा एक पटक आएको
जुम्ला । जिल्ला उपभोक्ता सहकारी संघ जुम्लाको नाममा माओवादीले उपभोग गरिरहेको जिल्ला खेलकुद विकास समितिको जग्गा खाली गर्न निर्देशन दिइएको छ । जुम्ला बजार स्थित हनुमान मन्दिरनेरको जग्गामा सहकारी मार्फत २०६६ सालदेखि माओवालीले विभिन्न खाले
जुम्ला । मुगुको छायानाँथ रारा नगरपालिका वडा नं.१२ लुम्सा गाउँका ३४ घरधुरीलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । बाढी पहिरोको उच्च जोखिममा रहेका तथा विपद्बाट प्रभावित ३४ घरधुरीलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको हो । लुम्सा
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरुले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
