सुर्खेत। कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रमा पछिल्लो समय पत्ता लागेका नयाँ तालको प्रमाणित गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले नयाँ तालतलैया भेटिनु खुसीको कुरा भएको बताउनुभएको छ । स्थानीय सरकारसँग समन्वय
जुम्ला । कर्णाली प्रदेश मुगु जिल्लाको पुर्वमा पर्ने ‘मुगु कार्मारोङ गाउँपालिका’ कृषि,पर्यटन,जडिबुटी,खानी लगायतका सम्भावनाले भुरिपुर्ण क्षेत्र हो । कार्मारोङ क्षेत्रका सम्भावनाहरुमा प्रयाप्त लगानी भएमा समृद्ध कर्णाली निर्माणका निम्ती टेवा पुग्ने देखिन्छ । भने,त्यहाँका नागरिकको जीवनस्तर
जुम्ला । स्याउ जुम्लाको प्रमुख नगदेबाली मात्र नभई समृद्ध जुम्लाको आधार हो । जुम्लाका अधिकांश किसान स्याउ खेतीमै निर्भर छन् । किसानले स्याउखेतीकै आम्दानीले छोराछोरी पढाउनेदेखि घरखर्च चलाउने सम्म गरेका छन् । २०६४ सालमा जुम्ला
काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको
जुम्ल : स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य कार्यक्रम सम्पादन तथा व्यवस्थापनमा सिंजा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । आर्थिक वर्ष ०७९÷०८० मा कार्यसम्पादनको आधारमा जिल्लाका ८ स्थानीय तहमध्ये सिंजा गाउँपालिकाले (उत्कृष्ट) प्रथम स्थान हासिल गरेको हो
जुम्ला । कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा करोडौको लगानीमा सुविधायुक्त रंगशाला सहितका अन्य खेलकुद पूर्वाधार निर्माण सुरु भएको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा रंगशाला सहितका पूर्वाधार
जुम्ला । कर्णाली प्रदेशको मुगुबाट उत्तरी छिमेकी मुलुक चीनको नाका खोल्न माग गरिएको छ । कर्णालीको आर्थिक,सामाजिक तथा व्यापारिक गतिविधिलाई बढाउने उदेश्यका साथ मुगुको कार्मारोङ गाउँपालिकाबाट चीनको तिब्बत जोड्ने ( नाक्च्या भन्झ्याङ) नाका खोल्न माग
काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विष्फोटक पदार्थ विष्फोट भएको छ । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विष्फोटका कारण राजमार्गको आधा
जुम्ला ः कनकासुन्दरी गाउँपालिका – १ बुम्रमाडिचौरको खारमा हिमा नदिमाथिको ट्रस पुल भत्काएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । शुक्रबार बर्षासँगै आएको बाढीपहिरोले ट्रस पुल भत्काएको हो ।बुम्र, धुनौली र सिप्टी गाउँका स्थानीय बासीलाई लेब्दी
जुम्ला । जुम्लामा बिमितहरुबाटै स्वास्थ्य बिमा कार्डको चरम दुरुपयोग भएको पाईएको छ । आफ्नो बिमा कार्ड छिमेकी,आफन्तलाई उपचार गर्न दिने गरेको पाइएको छ । आफ्नो बिमा कार्ड अरुलाई दिनु सरासर गलत हो । कानुनी रुपमा
