मुगु । २०७८ साल कार्तिक २९ गते गमगढी बजारमा भएको भीषण आगलागीभई क्षेती भएको घाउ सेलाउन नपाउँदै शुक्रवार राती १२ बजे मुगु सदरमुकाममा पुन आगलागी भएको छ । उक्त आगलागीबाट गमगढी बजारको कृष्ण चोक देखि
जुम्ला । तिला गाउँपालिका वडा नंंं. ४ निवासी २० वर्षीय यूवक प्रवेश कामी विगत ७ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा छटपटाई रहेका छन् । एक्कासी श्वास प्रश्वासनमा समस्या आएर भेन्टिलेटर सघन उपचार कक्षमा लिइएका
जुम्ला– संघीयता कार्यान्वयनपछि गाउँगाउँमा सडक पुगेका छन् । स्थानीय तहले पहिलो प्राथमिकता दिएर गाउँगाउँमा सडक पुर्याएका हुन् । गाउँमा पुगेका सडकमध्ये अनुमानित ८०/९० प्रतिशत सडक प्रयोगविहीन छन् । हरेक गाउँलाई मुख्य राजमार्गसँंग जोड्ने, पालिका केन्द्रदेखि
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेका छन्। प्रधानमन्त्री प्रचण्ड र उनकी पुत्रीलाई राष्ट्रपति बाइडेन दम्पत्तिले स्वागत गरेका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी
काठमाडौँ — तीन दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले वार्ता समिति गठन नगर्दा सरकार र महासंघबीचको औपचारिक वार्तामा ढिलाइ भएको छ । बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा ५ मन्त्रीसहित शिक्षक प्रतिनिधिसँग छलफल भएको थियो । छलफलले औपचारिक
जुम्ला ः हिमा गाउँपालिकालाई परियोजना हस्तान्तरण गरिएको छ । साँझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाले गाउँपालिकामा सञ्चालन गरेको परियोजना हस्तान्तरण गरिएको हो ।पालिकामा सन् २०१९ देखि कारितास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा
जुम्ला । अधिकांश सामुदायिक विद्यालयको भौतिक संरचना अभावले पठन पाठनमा बाधा अड्चन हुदैँ आएको छ । नीजि विद्यालयमा आर्कषण बढेपनि सामुदायिक विद्यालयको सुधामा समेत सरोकावालाको ध्यान केन्द्रित भएको देखिदैन् । सरकारले सामुदायिक विद्यालयको सुधारमा वर्षेनि
जुम्ला । चन्दननाथ नगरपालिकाका स्वास्थ्य निरिक्षक क्षेत्र बहादुर महत लगायत चन्दननाथका दर्जनौ कर्मचारी दुई महिनादेखि तलब भत्ता विहिन छन् । कर्मचारी मात्र तलब विहिन छैनन् । दुई महिनादेखि नगरपालिका भित्रका स्वास्थ्य चौकी ओैषधी विहिन,विधालय दिवा
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबारदेखि चीनको भ्रमण गर्ने औपचारिक घोषणासहित कार्यक्रम तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी भ्रमणको तालिका सार्वजानिक गरेको हो । चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा
जुम्ला ः हिमा गाउँपालिका – ५ बाँजागाडमा खाद्य विक्री केन्द्र स्थापना भएको छ । सिंजा क्षेत्रमा खाद्य अनुदानको चामल विक्री वितरण गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौँले बाँजागाडमा विक्री केन्द्र स्थापना गरेको
