जुम्ला । जुम्लामा २०७१ सालमा स्थापना भएको सडक डिभिजन कार्यालय करिब एक दशक बितिसक्दा पनि भाडाकै घरमा सञ्चालन हुदैँ आएको छ । दुर्गम साविक कर्णालीको सडक पुर्वाधारको विकास तथा यहाँका नागरिकलाई यातायातको पहुँचमा पुराउने उदेश्यले
जुम्ला । कर्मचारी अभावले ईलाका प्रशासन कार्यालय नराकाेटमा तीन सातादेखि नागरिकता वितरण राेकिएकाे छ । लामाे समयदेखि नागरिकता वितरण राेकिएपछि तत्काल कर्मचारी खटाउन ध्यानकर्षण पत्र हस्तान्तरण गरिएकाे छ । सरकारले स्थापना गरेको ईलाका प्रशासन कार्यालयमा
काठमाडाैं । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् । गत असोज
जुम्ला । जुम्लाबाट बहुमत पाएर प्रतिनिधि सभामा निर्वाचित सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले जिल्लाको विकासका लागि मैले यति बजेट र योजना ल्याए भन्दै आफुले प्रचार नगर्ने बताएका छन् । निर्वाचित भएपश्च करिब एक वर्षपछि जुम्लामा
बेइजिङ — चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् ।हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको द्विपक्षीय वार्ता सुरु हुनुअघिको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् । प्रधानमन्त्री
जुम्ला । कर्णालीकै ब्यस्थ तथा यात्रुको बढी चाप हुने जुम्ला विमानस्थल वर्षौपछि विस्तार हुने भएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेसंगै जुम्ला विमानस्थल स्तरबृद्धिको बाटो खुलेको हो । यदपी विमानस्थल विस्तार चाडैनै
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मेरुदण्डको विशेषज्ञ चिकित्सक टोली पुगेको छ । धरानदेखि विर्तामोडसम्मका १४ जना विशेषज्ञ चिकित्सकको टोली कर्णाली प्रतिष्ठान जुम्लामा पुगेको हो । एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालका
काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा
दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका- ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेकी छन् । शनिबार
जुम्ला । तातोपानी गाउँपालिका वडा नं ६ निवासी ६८ वर्षीय हर्क कामीले सचार असुविधा भोग्दै आएको करिब पाँच दशक बित्यो । आफन्त संग कुराकानी गर्नका लागि डाँडा धाउनु पर्ने,विगतको जस्तो समस्या अहिले पनि ज्युँका त्युँ
