काठमाडौं । वैेदेशिक राेजगार विभागले वीस एचआर सोलुसन प्रा.लि.का सञ्चालकहरुमाथि झण्डै ४ करोड रुपैयाँ बिगाे कायम गरी वैदेशिक रोजगार न्यायाधिकरणमा ठगी  मुद्दा दायर गरेको छ । विभागले कम्पनीका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ र फडिन्द्र कोइरालाको मिलेमतोमा

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विद्यालय शिक्षा विधेयकप्रति आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सकिने बताएका छन् । त्यसका लागि विधेयक संशोधन गर्न सकिने भन्दै आन्दोलनरत पक्ष पहिला संवादमा आउन

काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो ।

मितेरी गंगादेवि शान्ति पुरस्कार तीन जनालाई प्रदान गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका स्त्रीरोग विशेषज्ञ डा. सुवी बस्न्यात, कालिकोटका हिक्मत बहादुर मल्ल र बझाङकी गंगुदेवी खडायत मितेरी गंगादेवि शान्ति पुरस्कार प्रदान

चन्दननाथ नगरपालिका जुम्लाको डल्लो बजेट विनियोजन नहुदा चालु आर्थिक वर्षका पहिलो चौमासिक कार्यक्रम प्रभावित भएका छन् । जनप्रतिनिधिले डल्लो बजेट विनियोजन भईसकेको दावी गरेपनि कर्मचारीलाई कुन शिर्षक कति बजेट भन्ने जानकारी भएको र बजेट सिलिङ

जुम्ला ः तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभुत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह विरुद्ध कानुनी सचेतना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा बुधबार काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला काठमाडौँ महानगरले विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानुनबमोजिम शिक्षकहरूमाथि कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधान देश विकासको मेरुदण्ड रहेको बताउनुभएको छ।  बुधबार वीरेन्द्रनगरमा आयोजित संविधान दिवस मूल समारोहमा बोल्नुहुँदै मुख्यमन्त्री शर्माले नेपालको संविधानले अघि बढ्न चाहनेलाई प्रोत्साहन गरेको भन्नुहुँदै सो कुरा बताउनुभयो। शर्माले

जुम्ला ः धर्म संस्कृतिका नाममा पशु बलि नदिन जिल्लाका सवै सरकारी कार्यालयलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले आदेश गरेको छ । सर्वाेच्च अदालतको फैसला कार्यन्वयन गर्न गृहमन्त्रालयमार्फत आएको आदेश अनुसार जिल्ला सरकारलाई परिपत्र गरी आदेश गरेको

जुुम्ला । तातोपानी गाउँपालिका वडा नंं ४ निवासी समाज सेवी भरत नेपालीले हियाखोला स्थित कालिका आधारभुत विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन् । तातोपानी ६ हियाखोलामा रहेको पालिकाकै नमुना विद्यालय बन्ने गतीमा लम्कीएको कालिका आविलाई