जुम्ला-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा राजनीतिक गतिविधिमा तीव्र बन्दै गएको छ । निर्वाचन नजिकिँदै जाँदा पाँचवटा राजनीतिक दलले आफ्ना उम्मेदवार टुङ्गो लगाएका छन् । भने अन्य दलहरू उम्मेदवार छनोटको अन्तिम
तातोपानी गाउँपालिका – ५ लाम्रा गाउँकी अनुराधा चौलागाई अहिले उमेरले १३ वर्षकी भईन् । सानै उमेरकी भएपनि उनीमा परिपक्कता, शालिन्ता र सामाजिक सेवाको भाव झल्किन्छ । तातोपानी गाउँपालिकाको दुर्गा माध्यामिक विद्यालयमा ८ कक्षामा अध्ययनरत छन्
जुम्ला । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै निर्वाचन आयोग पुगेको छ । पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोग पठाइएको देउवा समूहका नेता मीन
जुम्ला । शिखर ईन्सोरेन्स जुम्लामा लगाईएको ताला खोलिएको छ । स्याउ बिमाको विवादले किसानले लगाएको ताला खोलिएको हो । माघ २ गते बिमा कम्पन्नी,पिडित किसान र सरकार बीच त्रिपक्षीय सहमतिपछि जुम्ला शाखामा लगाईएको ताला आईतबार
जुम्ला । जुम्लामा निर्वाचन केन्द्रित सर्वदलिय बैठक सम्पन्न भएको छ । माघ ६ गते हुने मनोनय दर्तालाई व्यवस्थित गर्ने बारे बसेको बैठकले विभिन्न छ वटा निर्णय गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई
जुम्ला – लामो समयसम्म आन्दोलित किसानले स्याउ बीमा रकम प्राप्त गर्ने भएका छन् । तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिकाका किसानले स्याउ बीमा रकम प्राप्त गर्ने भएका हुन् । माघ २ गते शिखर इन्स्योरेन्स कम्पनीले गरेको
जुम्ला । जम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । शुक्रबार जिल्ला अदालत जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। जिल्ला न्यायधिष आनन्दराज पन्त, प्रमुख जिल्ला अधिकारी सुरक्षा निकाय लगायको सहभागितामा कार्यालय स्थापना गरिएको
जुम्ला । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जुम्लाका १८ विधालय छजोट भएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने कार्यक्रमका जुम्लाका १८ वटा विधालय छनोट भएका हुन् । जसमा चन्दननाथ नगरपालिकाका ३ वटा,
जुम्ला – कर्णाली प्रदेश जुम्ला जिल्ला चन्दनाथ नगरपालिका – ३ डाँडाकोट गाउँ बुहुसंख्यक दलित बस्ती भएका गाउँ हो । यो गाउँका धेरैजसो किशोरकिशोरी सानै उमेर नै उपुगेर विवाह गर्ने गर्दछन् । उहिलेदेखि अहिलेसम्म पनि हरेक
जुम्ला – पछिल्लो मानवीय कमिकमजोरीका कारण प्राकृतिक स्रोत नासिदै जान थालेका छन् । जल, जमिन र जंगल प्राकृतिक प्रमुख स्रोत हुन् । जथाभावी डोजरको प्रयोग, वन विनाश तथा अन्य मानवीय गतिविधिका कारण प्राकृतिक स्रोत जोखिममा
