जुम्ला । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका भौतिक पूर्वाधार निर्माण आबश्यकता रहेका २२ हजार विद्यालयको सूचि सार्वजनिक गरेको छ । गत मंसिर ८ गते गरिएको मन्त्री स्तरीय निर्णयबाट भौतिक पूर्वाधार निर्माण गुरुयोजना २०८२ को
जम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला स्थित उत्तरी छिमेकी देश चीनसंगको व्यापारीक नाका यारी भन्सार कार्यालय बन्द भएको छ । अत्यधिक चिसो बढेपछि हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द भएको
सारांश जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकार निर्वाचन
मुगु। अक्कल कोपिला फाउन्डेसन द्वारा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १० मा खानेपानी धारा निर्माण गरिएको छ ।वर्षौदेखि खानेपानी अभावको अभाव झेल्दै आएका वडा नं १० का जिउला र ठङ्गेनीका बासिन्दाको सहजताका लागि खानेपानी
मुगु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मुगुमा निर्वाचन सुरक्षाका लागि ६ सय २६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि
जुम्ला – गुठीचौर गाउँपालिका–३ गर्ज्याङकोट, जुम्लाका ४० वर्षीय मिर्गौलापीडित कमानसिंह परियारको उपचारका लागि हारगुहार माग्दामाग्दै मृत्यु भयो । उनका दुईवटै मिर्गौला फेल भएका थिए । परिवारसहित रोजगारीका लागि भारत गएका परियारका दुवै मिर्गौलाले काम गर्न छाडेका थिए ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबिच पार्टी एकीकरण भएको छ । मंगलवार राप्रपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तीन पार्टीबीच एकीकरण भएको हो । एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै
जुम्ला । भारतको हिमालचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित एकै गाउँका ९ जना नेपालीको मृत्यु भएको छ। हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको
जुम्ला । कृषि, पर्यटन, जलविद्युत, भाषा साहित्य र सभ्यतासँंगै कर्णाली जडिबुटीको पनि प्रचुर सम्भावना बोकेको प्रदेश हो । कर्णाली प्रदेशका जुम्ला, डोल्पा, हुम्ला, मुगु र जाजरकोट जिल्ला जडिबुटीमा आत्मनिर्भर जिल्ला हुन् । यी जिल्लामा पाइने
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले पाँच वटा विधेयक पारित गरेको छ । छायानाथ रारा नगरपालिकाको १८ औं नगर अधिवेशन विधेयक सभामा विधान सभाको रुपमा लिएर पाँच वटा विधेयक पारित भएका हुन । नगर प्रमुख
