जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा गाउँपालिका स्थित कालिकाखेतु प्रथामिक स्वास्थ्य चौकीको सेवा सुदृढीकरणका लागि एक करोड दिने निर्णय गरेको छ । विहिबार बसेको  कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद बैठकले प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन

जुम्ला । जुम्लामा डोजर आतंकले नदी जन्य वस्तुको अवैध उत्खनन् बढ्दै गएको छ । स्थानीय तहको मिलेमतोमै अवैध उत्खनन बढ्दै गएको हो । जुम्लाका आठै स्थानीयतहको विभिन्न स्थानको खोला तथा नदीमा मनमर्जी रुपले डोजर चलिरहेको

जुम्ला – डोल्पाकाे  त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा गरिएको खानेपानी गुणस्तर परीक्षण गरिएको छ  । पानीको समस्या मुहानमा होइन, वितरण प्रणालीमै भएकाे पाइएकाे छ। पालिकास्तरीय खानेपानी गुणस्तर परीक्षण शिविरका क्रममा केही आरभिटि ट्याङ्की र धाराबाट आपूर्ति हुने

जुम्ला । जुम्लाका अटो व्यवसायी आन्दोलित भएका छन् । रुट प्रमिटको विषयलाई लिएर अटो व्यवसायी आन्दोलित भएका हुन् । सोमबार रातिदेखि प्रशासन अगाडी चक्काजाम गरी धर्नामा बसेका अटो व्यवसायी र सरोकारवाला बीच प्रशासनमा छलफल भएको

जुम्ला जुम्लाको हिमा गाउँपालिका वडा नं. ५ स्थित हिमा आवासिय विद्यालयमा छापामय कक्षा कोठादेखी नमुना पुस्कालय स्थापना भएको छ । अभिभावक विहिन बालबालिका अध्ययन गर्ने उक्त विद्यालयको स्वरुप नै फेरिएको छ ।  अष्ट्रेलियन नागरिक (ग्यामिन)को

जुम्ला ।  कर्णाली प्रदेशको जुम्ला र जाजरकोट जोड्ने सडकको टोप्ला–ईमिच्छा–जाजरकोट सडक खण्ड निर्माण हुने भएको छ । जुम्लाको त्रिवेणी–ईमिच्छा–जाजरकोट जोड्ने सडक अन्तरर्गतको टोप्ला ईमिल्छा हुदैँ जाजरकोट जोड्ने सडक निर्माण गरिने भएको हो । जाजरकोट हुदैँ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अन्तर्गत बीपीएच तेस्रो वर्षका विद्यार्थीहरूले लेकबेशी नगरपालिकामा ४५ दिने नगर स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी आवासीय फिल्ड अभ्यास कार्यक्रम सम्पन्न भएको छ । रोशन ताम्रकार को अध्यक्षतामा सोमबार लेकबेशी नगरपालिकाको

मुगु – संविधानको धारा ३५ मा हरेक नेपालीलाई आधारभुत स्वास्थ्य सेवा निशुल्क उपलव्ध गराउने उदेश्यले गरिविको रेखामुनि रहेको जनसंख्या र सम्पूर्ण नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवाको सर्वब्यापी पहुँच गराउने सरकारको उदेश्यलाई कार्यान्वयन गर्ने एउटा महत्वपूर्ण कार्याक्रम

मुगु ।  नेकपा एमाले मुगुले अगामी  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ जनाको नाम सिफारिस गरेको छ । २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका राज बहादुर कार्की सहित ७ जनाको नाम सिफारिस

जुम्ला ।  मार्सल आर्ट प्रतियोगितामा मुगुले उल्लेखीय सफलता हासिल गरेको छ । पुष १९ र २० गते धनगडीमा संचालित प्रथम इन्डो–नेपाल खुला मार्शल आर्ट प्रतियोगितामा मुगु जिल्लाले उल्लेखीय सफलता हासिल गरेको हो । उक्त प्रतियोगितामा