जुम्ला । नेकपा एमाले जुम्लाले प्रतिनिधि सभा उम्मेदवारमा शान्तिलाल महतलाई एकल सिफारिस गरेको छ । आईतबार जुम्लामा बसेको नेकपा एमालेको सचिवालय बैठकले उम्मेदवारमा महतको नाम एकल रुपमा सिफारिस गरेको हो । एमालेका कर्णाली प्रदेश सदस्य तथा
जुम्ला – कनकासुन्दरी गाउँपालिका – ५ गोठीज्यूलामा कर्णाली खस सस्कृति संरक्षण मञ्च (कसंम) कलाघर निर्माण गर्न थालिएको छ । सिंजा उपत्यकाको खस सभ्यता संरक्षण गर्न उद्देश्यका साथ कसंम कला नाट्य घर निर्माण गर्न थालिएको हो
जुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा एक करोड बढीको लगानीमा पहिरो नियन्त्रण योजना निर्माण हुने भएको छ । सम्भावित बाढी र पहिरोको जोखिमको मध्यनजर गर्दै भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले डोल्पामा पहिरो नियन्त्रण योजना
मुगु । नेपाल सरकारका तत्कालिन वन तथा वातावरण मन्त्री र नेपाली कांग्रेस मुगुका सभापति ऐन बहादुर शाही ठकुरीले निर्वाचन कार्यालय मुगुमा खर्च विवरण समयमै पेश गरिएको जिल्ला निर्वाचन आयोगले स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा
जुम्ला – जुम्लाका बृद्धिजिवि शिक्षाविद् प्रकाशचन्द्र खत्रीले नेकपा एमाले नेतृत्वप्रति कडा टिप्पणी गरेका छन् । जुम्ला बहुमुखी क्याम्पस जुम्लाका प्रमुखसमेत रहेका खत्रीले सामाजिक सञ्चालमा भनेका छन् जुम्ला केवल भोट दिने भुगोल मात्रै हो ।नेकपा एमालेको
जुम्ला । कर्णाली मिसनका प्रकाशक तथा प्रधानसम्पादक सागर परियार पुरस्कृत भएका छन् । एसोसिएसन अफ नेपाली एग्रीकल्चरल जर्नालिष्ट (अनाज)ले प्रदान गर्ने कोदो समचार लेखन पुरस्कार-२०८२ अन्तरर्गत कोदोजन्य बाली प्रर्बद्वनका लागि समचार सम्प्रेषण गरे बापत सर्वोकृष्ट पुरस्कारबाट
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले नगर क्षेत्रलाई उज्यालो बनाउन सडक बत्ति जडान कार्य थालनी गरेको छ । जुम्ला जिल्लाको सदरमुकाम खलंगा बजार क्षेत्रलाई पहिलो चरणमा उज्यालो बनाउन सडक वत्ती जडान कार्य थालेको हो । नगरपालिकाका
मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ स्थित झ्यारी गाउँमा रहेको श्री महादेव आधारभूत विद्यालयका ७५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको
जुम्ला । तातोपानी गाउँपालिका वडा नं ४ को कार्यालयले आफ्नो वडा भित्रका लक्षित वर्गलाई न्यायो सामाग्री वितरण गरेको छ । चालु आवमा विनियोजित लक्षित वर्ग कार्यक्रम अन्तरर्गत वडाका १४० जना जेष्ठनागरिक, अपांगता भएका व्यक्तिलाई न्यानो
मुगु। सर्केगाड गाउँपालिका–६ रिपमा भएको आगलागीमा एक दम्पती घाइते भएका छन्। घाइतेमध्ये श्रीमान् लैबा फडेराको अवस्था गम्भीर रहेको छ भने उनकी श्रीमती बम्बु फडेराको अवस्था सामान्य रहेको जिल्ला अस्पताल सिमकोटले जनाएको छ। आगलागीमा घाइते दुवै
