जुम्ला । चन्दननाथ नगरपालिका वडा नं ३ द्वारा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगितामा समुह चरणका खेल सम्पन्न भएका छन् । कार्तिक  ३ गतेबाट नेपाली सेनाको खेल मैदान टुडिखेलमा सुरु भएको फुटबल प्रतियोगितामा जिल्लाभरका ४४  वटा टिम सहभागि

जुम्ला । कर्णालीमा एकपछि अर्को नयाँ पर्यटकीय गन्तव्य थपिदै गएका छन् । पर्यटनबाटै आर्थिक समृद्धी, रोजगारी सृजनाको प्रचुर सम्भावना बोकेको कर्णालीमा पर्यटकीय गन्तव्य थपिदै गएका हुन् । कर्णालीका १० जिल्ला मध्य साविक कर्णालीको जुम्लामा नयाँ

जुम्ला । जुम्लाका दुर्गम बस्तीमा यातायातको पहुँच विस्तारका लागि पूर्वाधार विकास कार्यालय जुम्लाले पक्की पूल निर्माणमा जोड दिएको छ । स्थानीयतह संचालनपछि गाउँ गाउँमा सडक पुगेपनि पूल नहुँदा प्रयोग विहिन बनेका सडकमा गाडी गुडाउन र

जुम्ला । स्वःदीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार-२०८ बाट पत्रकार लक्ष्मीकन्या न्यौपाने पुरस्कृत भएकी छन् । डेढ दशक लामो समयदेखि पत्रकारितामा क्रियाशील पत्रकार न्यौपाने पुरस्कृत भएकी हुन् ।  शनिवार एक समारोहका बीच पत्रकार न्यौपानेलाई पुरस्कार हस्तान्तरण

जुम्ला । जुम्लामा रैथाने बालीको परिकार सम्बन्धि दुई दिने तालिम सुरु भएको छ । कृषि खाध प्रणालीका लागि नविकरणीय उर्जा (रेरास) परियोजनाको आयोजनामा दुई दिने रैथाने बालीको परिकार बनाउने (प्रशिक्षक प्रशिक्षण) तालिम विहिबारदेखि सुरु भएको

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले सुशासन अभियान चलाउने भएको छ । जेन्–जी आन्दोलनले पाठ सिकाएको भन्दै पालिकाका हरेक कामहरुलाई मितव्यायी र जनमुखी बनाउन सुशासन अभियान चलाउने भएको हो । बुधबार पालिका भवनमा पत्रकार सम्मेलन गर्दै

जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्लाका मुद्दा शाखामा कार्यरत खरिदार रामकृष्ण पाण्डे करिव ७ बर्षदेखि दादागिरी मच्चाएका छन् । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष पुर्णप्रसाद चौलागाईमाथि दुव्र्यवहार गरेर हप्काएका छन् ।अभद्र व्यवहारको मुद्दाका विषयमा

जेन जी आन्दोलनले चुनौती थप्दै :-जेन जी आन्दोलनले युवाहरुको जोश, जागर र हिम्कमत तथा नेतृत्व विकासको वहस शुरु गरेको छ । यसले अन्यायको विरुद्ध लड्ने क्षमताको विकास पनि गरेको छ । यो आन्दोलनले नेतृत्वविहिन हुँदा

जुम्ला – जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त चन्दननाथ नगरपालिका जुम्लाका एम्बुलेन्स र शव बहान पुनः सुचारु भएका छन् ।भदौँ २३ र २४ गतेको जेन–जी आन्दोलनकारी युवा समूहले चन्दननाथ नगरपालिका जुम्लाको शव बहान र एम्बुलेन्ससमेत तोडफोड गरेका

जुम्ला । स्व. दीपबहादुर स्मृति प्रतिष्ठान, तातोपानी–६ जुम्लाले प्रदान गर्दै आएकाे ‘स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८२’ पत्रकार लक्ष्मी कन्या न्यौपानेलाई प्रदान गरिने भएको छ । असाेज २७ गते प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माको अध्यक्षता