जुम्ला । जुम्ला जिल्लाको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको अध्यक्षमा विश्व राज खत्री चयन भएका छन्। शनिवार भएको प्रतिष्ठानको चौथो जिल्ला अधिबेसनबाट खत्रीलाइ अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको हो । लामो समयदेखि प्रतिष्ठानमा आबद्व रहेका र
जुम्ला । तातोपानी गाउँपालिका वडा नं. २ स्थित हिम शिखर माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन किर्डाक नेपाल सहयात्रा तेस्रो परियोजनाको आर्थिक सहयोग हिमशिखर माविको बाल क्लवको आयोजनामा मावि स्तरिय
जुम्ला । हिमाली जिल्ला जुम्लामा निर्माणधिन बृहत्त धौलिगाड खानेपानी आयोजनाको पहिलो प्याकेज निर्माण अलपत्र परेको छ । एक अर्ब २६ करोड लागतको बृहत्त धौलिगाड खानेपानी आयोजना निर्माणको पाँच वर्ष बितिसक्दा समेत पहिलो प्याकेजको काम अलपत्र
काठमाडौँ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको पार्टी एकता प्रक्रियामा सहभागी नभएका जनार्दन शर्माले नयाँ अभियान घोषणाको तयारी गरेका छन् । उनले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरेर ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गर्न लागेका हुन् ।
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले पूर्वाधार विकास देखी सुशासनमा जोड दिएको छ । उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै नागरिकका आबश्यकता र भौगोलिक अबस्थालाई मध्यरनजर गर्दै गुठिचौरले पूर्वाधार विकासलाई बढी जोड दिएको हो । साथै पछिल्लो
जुम्ला । जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधी चन्दननाथ नगरपालिका वडा नं ६ को जन सेवा यूवा क्लब (बी)ले जितेको छ । चन्दननाथ नगरपालिका वडा नं ३ द्वारा आयोजित प्रतियोगिताको उपाधी जन सेवा यूवा क्लबले जितेको
जुम्ला । जुम्लामा जारी खुला पुरुष फुटबल प्रतियोगताको फाईनलमा आयोजक क्लब चन्दननाथ-३ र जनसेवा यूवा क्लब (बी) भिड्ने भएका छन् । चन्दननाथ नगरपालिका वडा नं ३ द्वारा आयोजित प्रतियोगितामा उपाधीका लागि चन्दननाथ-३ र जनसेवा बी
जुम्ला । नेकपा एमाले जिल्ला कमिटी जुम्लाद्वारा आयोजित कार्यकर्ता भेला सम्पन्न भएको छ । जेन्-जी आन्दोलनपछिको विकसित घटनाक्रमका विषयमा र एमालेको आगामी रणनीतिबारे छलफल गर्दै कार्यकर्ता भेला सम्पन्न भएको हो । कार्यबाहक अध्यक्ष प्रेम बहादुर बुढाको
जुम्ला । जुम्लामा जारी पुरुष फुटबल प्रतियोगितामा शुक्रबार चार खेल सम्पन्न भएका छन् । चन्दननाथ-३ द्वारा आयोजित प्रतियोगतामा क्वाटरफाईनल अन्तर्गत चार वटा खेल सम्पन्न भएका हुन् । जसमा पहिलो खेल विहानी यूवा क्लब र गुठिचौरको
जुम्ला – तिला गाउँपालिकाका धेरैजसो गाउँबस्तीमा सिचाई सुविधा नभएको सुख्खा भुगोल रहेको छ । गाउँपालिकाको रारागाउँ, ढिमकोट, चुलाकोट स्यालालुमसेरा जस्ता गाउँबस्तीमा सिचाई सुविधा छैन । यिनै गाउँबस्तीमा कतै पानीको स्रोत छैन भने कतै पानीको स्रोत
