जुम्ला – तिला गाउँपालिका जुम्लाको आर्थिक वर्ष २०८१÷०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले वर्षभरि सञ्चालन गरेका योजना तथा कार्यक्रम र आयव्ययको सार्वजनिक सुनुवाइ आईतबार सम्पन्न गरेको हो ।गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२

जुम्ला । तिला गाउँपालिका–३ कुडारीमा शुक्रबार बेमौसमी तरकारी खेती सम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ। तिला गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा प्रविधिकहरूको समन्वयमा वडा नं. ३ र ७ का किसानहरूको उत्साहजनक सहभागितामा तालिम सम्पन्न

जुम्ला – नेपाल भरसहित जुम्लामा पनि सामुदायिक विद्यालय र संस्थागत विद्यालय छन् । यहाँका अधिकांश सामुदायिक विद्यालयमा शौचालय भएपनि सरसफाई र व्यवस्थित नहुने गरेको किशोरीहरुले गुनासो गरेका छन् । जुम्लामा आधारभुत र माध्यामिक गरी करिव

जुम्ला – गुठीचौर गाउँपालिका – १ मणिसाँघुमा वडाको प्रशासकीय भवन निर्माण भएको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले वडाको प्रशासकीय भवन निर्माण गरेको हो ।भ्याटसहित एक करोड बजेटको ठेक्का भएपनि

रतन रावल मुगु । हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ रञ्जन बालैमा जेन्जी शहिदहरूको सम्झनामा धर्मशाला निर्माण गरिएको छ। अक्कल कोफिला फाउन्डेसनको आर्थिक सहयोगमा भदौ २३ र २४ मा भएको आन्दोलनमा सहिद

जुम्ला । सिंजा गाउँपालिका – १ देखि ६ वडाका दुई वर्षमुनिका कुपोषित बालबालिकालाई पोषणयुक्त आहारा वितरण गरिएको छ । कुपोषण बालबालिकालाई पोषण बृद्दि गर्ने उद्देश्यले पोषणयुक्त आहारा वितरण गरिएको हो।  पेस नेपाल र प्लान  ईन्टर नेशनल नेपालको

जुम्ला । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।  नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु भएको हो । नेपाली सेना र संचारकर्मी

जुम्ला । हिमा गाउँपालिका वडा नं ४ स्थित कैलाश आधारभूत विधालयको नवर्निमित विधालय भवन उद्घाटन गरिएको छ ।  शुक्रवार विधालयमा आयोजित एक समारोहका बीच भवन उद्घाटन गरिएको हो । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको प्रमुख

जुम्ला ।  जुम्ला स्थित जेआर कर्णाली-जयरत्न कर्णाली बोर्डिङ स्कुलमा   बृहत्त विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । शुक्रबार विद्यालयमा आयोजित विज्ञान प्रर्दशनी मेला भव्य रुपमा सम्पन्न भएको हो । प्याब्सनका अध्यक्ष टासी दोन्डुप लामाको प्रमुख आतिथ्यतामा सम्पन्न

जुम्ला । देविदत्त गण जु्म्लामा संचालित सि.सं ५१  जुनियर डिभिजन राष्टि्य सेवा दल तालिमको निरिक्षण गरिएको छ । विहिबार विहान तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई सहितको टोलीले निरिक्षण गरेको हो ।  देविदत्त गणको जिम्मेवारी क्षेत्र जुम्ला