जुम्ला – देशभरसहित जुम्लामा पनि ७ औँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाएको छ । जनचेतनामूलक कार्यक्रमका साथ मर्यादित महिनावारी दिवस मनाईएको हो ।महिनावारीमा छुवाछुत अन्त्य गरौँ, सम्मान र समान पहुँच सुनिश्चित गरौँ” महिला हिँसा अन्त्य
जुम्ला – रेड पाण्डा (हाब्रे) लोपउन्मुख प्रजातीको वन्यजन्तु हो । यसको संरक्षणमा निकै कठिनाई छ । वन जंगल फडानी, डडेलो, चोरी शिकारीका कारण विश्वकै दुर्लभ वन्यजन्तु रातो हाब्रेको वासस्थान र आहारा संकटमा पर्दै गएको छ
जुम्ला । कर्णाली प्रदेश (साविक कर्णाली अञ्चल) का पाँच जिल्लामा २८ वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । जुम्ला, मुगु, कालिकोट, हुम्ला र डोल्पामा यी पुल बनाउन लागिएको हो । पाँच जिल्लाका विकट हिमाली
जुम्ला । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चालय समग्र पत्रकारिता क्षेत्रलाई लक्षित गरी दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आपत्ती जनाएको छ । मंसिर १९ गतेको एक ओैपचारिक कार्यक्रममा समन्वय प्रमुखले प्रसंग बिनै
जुम्ला । धेरैले राजनीतिलाई सेवा भन्दा पेशा बनाएका छन् । जसका कारण नेपाली राजनीतिले अपेक्षाकृत रुपमा समाज रुपान्तरण हुन नसकेको बहस पनि चल्छ । राजनीतिमा जतिसुकै आर्कषण बढेपनि सुविधाभोगी स्वभावले नेताहरु जनतासंग नभिज्ने, समाज रुपान्तरण भन्दा
जुम्ला । नेकपा एमालेले आगामी मंसिर २७ गते देखि २९ गतेसम्म संचालन हुने गरी एघारौं राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ । महाधिवेशन नजिकिन थालेपछि जिल्ला देखि केन्द्रका नेता कार्यकर्ता तयारीमा जुटेका छन् । एमाले भित्र नयाँ नेतृत्व
जुम्ला । कनकासन्दुरी गाउँपालिका वडा नं ६ स्थित गोठिज्युला प्रहरी चौकीको सुविधासम्पन्न भवन निर्माण गरिएको छ । गोठिज्युलामा प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि प्रहरीको आफ्नै सुविधायुक्त भवन निर्माण गरिएको हो । स्थानीयले नि:शुल्क जग्गा
जुम्ला । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता शर्माले दलको नेताबाट राजिनामा दिएका हुन् । शर्माले बुधबार
जुम्ला-पर्यटकीय क्षेत्रका रूपमा जुम्लाले चर्चा बटुल्दै छ । यहाँको भूगोल प्राकृतिक रूपमै सुन्दर छ । समथर भूमिको बिच भागमा कञ्चन तिला नदी बगिरहेको छ । यो क्षेत्रमा आउन जोकोही व्यक्ति लालायित हुन्छन् । यहाँका मठमन्दिर, गुम्बा, सुन्दर डाँडापाखा, तालतलैया,
जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले नि:शुल्क ट्युशन कक्षा संचालन गर्ने भएको छ । हिउदे विदालाई लक्षित गर्दै पालिकाको सहयोमा नि:शुल्क ट्युशन संचालन गर्ने भएको हो । वार्षिक परिक्षा सकेर ट्युशन पढ्न सदरमुकाम देखि जिल्ला बाहिर
