जुम्ला – तिला गाउँपालिका – ३ कुडारीस्थित स्वास्थ्य चौको भवन वडा कार्यालय राखिएको छ । दुई वर्ष अघिदेखि ३ नम्बर वडा कार्यालय राखिएको हो । जसका कारण स्वास्थ्य सेवा प्रभावित भएको देखिन्छ ।विरामी जाँच्ने, औषधि

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रिक्त रजिष्ट्रार नियुक्तीमा ढिलाई हुँदा प्रतिष्ठानका महत्वपूर्ण काम प्रभावित भएका छन् । रजिष्ट्रार नहुँदा औषधि खरिद, कर्मचारीको पारिश्रमिक भुक्तानी, आन्तरिक व्यवस्थापन र नियमित प्रशासनिक काम प्रभावित भएका हुन्

जुम्ला । अविरल वर्षापछि आएको भिषण ढुंगा सहितको पहिरोले अबरुद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षापछि कर्णाली राजमार्गको गगने खोलामा आएको पहिरोले भदौ १४ गते विहान ९ बजेदेखी अबरुद्ध भएको राजमार्ग मंगलबारदिउँसो १२ः४५ बजेदेखी

जम्ला । जुम्लाकाे चन्दननाथ नगरपालिका वडा नं ३ स्थित डाडाँकाेट गाउँ अन्धकार भएकाे छ । नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका कार्यालय प्रमुखकाे एक आदेशमा विद्युतकाे लाईन काटिएपछि डाडाकाेट गाउँ अन्धकार भएको हाे । सामान्य

जुम्ला । अविरल वर्षापछि आएको भिषण ढुंगा सहितको पहिरोले कर्णाली राजमार्ग तीन दिनदेखी पूर्ण रुपमा अबरुद्व छ । भदौ १४ गते विहान ९ः४५ बजेदेखी कर्णाली राजमार्ग अन्तर्गतको गगने खोलामा भएको अबरुद्व अझै खुलेको छैन् ।

जुम्ला – चन्दननाथ नगरपालिका– १, तलिचौर गाउँकी एकल महिला सावित्री कामीले लामो समयदेखि तरकारी खेती गर्दै आएकी छिन् । पाँचजनाको परिवार पाल्न उनले १० रोपनी जग्गा लिजमा लिएर सागपात, आलु, लसुन, प्याज, टमाटर, फर्सी, काउली, काँक्रालगायतका

जुम्ला । अविरल वर्षापछि आएकाे भिषण ढुंगा सहितकाे पहिराेले कर्णाली राजमार्ग तीन दिनदेखी पूर्ण रुपमा अबरुद्व छ । भदाै १४ गते विहान ९:४५ बजेदेखी कर्णाली राजमार्ग अन्तर्गतकाे गगने खाेलामा भएकाे अबरुद्व अझै खुलेकाे छैन् ।

जुम्ला -तिला गाउँपालिका – ८ जुम्लाकोट गाउँकी बेलपुरा बस्नेतकी बच्चा शोभन बस्नेतलाई कुपोषण भएको थियो । उनी तीन महिना अघि कुपोषित भएकी थिइन् । उनी अहिले पोषणयूक्त भईसकेकी छन् ।यस्तै धनकला बस्नेकी छोरी प्रतिक्षा बस्नेत

जुम्ला । जुम्लामा एकपछि अर्को आयोजना अलपत्र पर्ने र योजना निर्माणमा चरण ढिला सुस्ती भएपछि यहाँका राजनीतिक दलहरुले विशेष चासो देखाएका छन् । निर्धारित समय भन्दा धेरै ढिला सुस्ती भएको, गुणस्तरहीन योजना निर्माण भएको, तथा

जुम्ला । तीन जिल्ला कार्यक्षेत्र रहेको सडक डिभिजन जुम्लाले सडकको स्तरोन्नति तथा विस्तारको काम गर्दै आएको छ । डिभिजन कार्यालयले जुम्ला, मुगु र कालिकोट जिल्लामा सडक पूर्वाधार तथा पक्की पूल निर्माण गर्दै आएको हो ।