जुम्ला – यहाँका ८ स्थानीय तहमध्ये स्वास्थ्य कार्यसम्पादन तथा व्यवस्थापनमा चन्दननाथ नगरपालिका जुम्ला प्रथम भएको छ । चन्दननाथ नगरपालिकाले स्वास्थ्य कार्यसम्पादन तथा व्यवस्थापनमा ८३ अंक प्राप्त गरी प्रथम भएको हो । आर्थिक वर्ष ०८१÷८२ मा
जुम्ला । जेन्–जी यूवा समुहले गत भदौ २४ गते चन्दननाथ नगरपालिकामा तोडफोड तथा आगजनी गरेपछि सेवा प्रवाह ठप्प भएको छ । जेनजी समुहले केही बाईकमा आगजनी सहित दर्जन सवारी साधन तोडफोड तथा कार्यालयनै क्षतविक्षत बनाएपनि
जुम्ला । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । गतसाता युवा
सारांश काठमाडौँ । राष्ट्रिय युवा सङ्घ, नेपालले हालैका आन्दोलनका क्रममा भएको जनधनको क्षति र राष्ट्रिय सम्पत्तिमाथि भएको विनाशकारी घटनाप्रति दु:ख व्यक्त गरेको छ । युवाहरूको आन्दोलनको मुख्य माग भ्रष्टाचारमुक्त र सुशासित मुलुक बनाउनु रहेको स्मरण
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा तोडफोडपछि तालाबन्दी गरिएको छ । वडा नं. ३ स्थित कुडारी, खोलिगाउँ लगायत गाउँका यूवाले पालिकाको एम्बुलेन्स उपलब्ध नभएको भन्दै कार्यालय तोडफोडपछि तालाबन्दी गरेका हुन् । वडा नं. ३ की एक
जुम्ला । जुम्ला कारागारबाट ३६ कैदी भागेकाे खुलेकाे छ । मंगल राती जुम्ला कागारबाट ३६ जना कैदी भागेकाे प्रहरीले जनाएकाे छ । कारागारका नाईके माथि चिर्पट प्रहार गरेर ३६ कैदी मुल गेट ताेडेर भागेकाे बुझिन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् । ‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। ओलीले पदबाट राजीनामा दिएकाे उनका प्रेस सल्लाहकार प्रकाश सिलवालले जानकारी दिए। आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका ओलीले अवस्था नियन्त्रणबाहिर गएपछि त्यसअघि नै राजीनामा दिएका हुन्।
जेन्जीको माग आम नागरिक र समयको माग हो । जायज एजेण्डा सहितको प्रदर्शनमा भएको आततायी दमन चरम अलोकतान्त्रीक कदम हो । यसले तिम्रो date expired मकुण्डो खोली सक्कली अनुहार छर्लगं देखाएको छ । जुन यो
जुम्ला । जुम्लामा २२ औँ निजामती दिवसका अबसरमा सिंजा क्षेत्रका तीन पालिका बीच विभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियाेगिता गरेर मनाईएकाे छ । दिवसका अबसरमा सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिका द्वारा संयुक्त रुपमा आयाेजित फूटबल, चेल
