जुम्ला – निजामती कर्मचारी दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगितामा प्राविधिक तर्फका महिला र पुरुष विजयी भएका छन् । महिला समुह तर्फको खेलमा प्रशासन समुहका महिला कर्मचारीलाई प्र्रशासनका महिला कर्मचारीको समुहले शून्यका विरुद्ध दुई गोल प्रहार

जुम्ला । जुम्लामा अन्तर विद्यालय स्तरीय अण्डर-14 फुटबल प्रतियाेगिता सुरु भएकाे छ । जुम्ला जिल्ला फुटबल संघ (एन्फा) काे आयाेजनामा प्रतियाेगिता सुरु भएकाे हाे ।आईतबारदेखि सुरु भएकाे अण्डर- 14 फुटबल प्रतियाेगिताकाे उद्घाटन गरेका छन् ।

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रिक्त रजिष्ट्रार पदमा चन्दननाथ नगरपालिका, जुम्ला निवासी लक्ष्मी चन्द्र महत नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिष्ठान ऐन २०६८ तथा मन्त्रालय मातहतका निकायका पदाधिकारीको नियुक्ति

जुम्ला । जुम्लामा उत्पादन हुने अर्गानिक स्याउकाे बजार प्रर्बद्वन गर्न काठ्मान्डाैंमा स्याउ महाेत्सव हुने भएकाे छ । भर्खर संचालनमा आएकाे कला घरकाे आयाेजनामा काठ्मान्डाैँमा भदाै २० गत स्याउ महाेत्सव हुने भएकाे हाे । जुम्लाबाट काठ्मान्डाैँ

जुम्ला । सरकारले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । यससँगै नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरु फेसबुक, एक्स, इन्टाग्राम, म्यासेन्जर लगायत दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने भएका हुन् । ‘मन्त्रिपरिषद्को

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा नं १ स्थित गडिगाउँमा संचालित चुकेनी जलविद्युत आयोजनाको ६० प्रतिशत विद्युत खेर गईरहेको पाईएको छ । एक मेघावाट क्षामताको चुकेनी जलविद्युत आयोजनाको ४० प्रतिशत मात्रै विद्युत खपत भईरहेको र

जुम्ला । नेपाल स्वास्थ्यकर्मी संघ जुम्लाकाे नवाैँ जिल्ला अधिवेशन उद्घाटन भएकाे छ । नेपाली काँग्रेस पार्टी निटक स्वास्थ्यकर्मीहरुकाे संगठन नेपाल स्वास्थ्यकर्मी संघकाे नवाैँ अधिवेशन बुधबार उद्घाटन गरिएकाे हाे । स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष शिव प्रसाद

जुम्ला । जुम्लामा बजेट अभाव, जग्गा विवाद विवाद तथा ठेकेदारको चरम ढिलासुस्तीले खेल पूर्वाधार निर्माण अलपत्र परेको छ । विश्व किर्तिमानी धावक हरि बहादुर रोकाया, चर्चित धाविका सुनमाया बुढाको नामले चिनिने जुम्लामा खेलपूर्वाधारहरु वर्षौदेखी अलपत्र

जुम्ला । कर्णाली राजमार्ग संचालनमा आएकाे छ । कालिकाेटकाे गगने खाेलाकाे पहिराे पन्छाएसंगै राजमार्गमा संचालनमा आएकाे हाे । मंगलबार साझ साढे ५ बजेतिर आएकाे पहिराेले अबरुद्व भएकाे सडक बुधबार विहान १०:३० बजेदेखि संचालनमा आएकाे सडक