जुम्ला । जुम्लामा उत्पादनमुखी उद्योग खारेजी हुने क्रम बढ्दै गएको छ । रोजगारी सृजना, आर्थिक समृद्वी र उत्पादित वस्तुको प्रशोधन तथा बजारीकरण गर्ने लक्ष्य सहित दर्ता भएका उद्योग धमाधम खारेज हुन थालेका छन् । अनुदानको
जुम्ला । जुम्लाकाे तिला गाउँपालिका वडा नं ८ बालमैत्री तथा पाेषणमैत्री वडा घाेषणाकाे तयारी अघि बढेकाे छ । गाउँपालिकाले लिएकाे लक्ष्यनुसार ८ नम्बर वडालाई बालमैत्री तथा पाेषणमैत्री वडा घाेषणा गर्न लागिएकाे हाे । तिला गाउँपालिका
जुम्ला । जुम्लाका तीन स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो । जस अन्तर्गत जुम्लाकाे चन्दननाथ नगरपालिकामा
जुम्ला । जिल्ला सहकारी संघले जिल्लामा मनमर्जी रुपमा संचालन भईरहेका सहकारीहरुलाई नियमन गर्न थालेको छ । जनताको करोडौ बचत रकम संकलन गरेर सम्पर्क विहिन हुने, बचत फिर्ता नगर्ने, कर नबुझाउने, सहकारी संघमा आबद्ध नहुने जस्ता
जुम्ला । देश भरसंगै जुम्लाका नीजि विद्यालयहरु पनि सरकारकाे विभेदकारी शिक्षा नीति विरुद्व सडक आन्दाेलनमा उत्रिएका छन् । सरकारले आफुमाथि दमन गरेको हो भन्दै सडकमा उत्रिएका छन । नीजि बिद्यालयका शिक्षकहरु शिक्षा विधेयक मा समावेश
हुम्लामा एक महिला स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार भएको छ । ताँजाकोट गाउँपालिकामा स्वास्थ्य सम्वन्धी काम गर्दै आएकी स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार भएको हो ।महिला स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार गर्ने ताँजाकोट गाँउपालिका– ३ मैलास्थित स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा,
जुम्ला–कालिकोट सडक खण्डअन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोलास्थित भासिएको सडक मर्मत भएसँगै अवरुद्ध राजमार्ग सञ्चालन आएकाे छ । कालेखोलामा सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग संचालनमा आएकाे हाे । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले
जुम्ला । पातारासी गाउँपालिकामा निर्माणधिन अबस्थामा रहेको तर जग्गा विवादले रोकिएको हाई अल्टी च्युट ट्रेनिङ सेन्टर निर्माणलाई अघि बढाउन छलफल गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जग्गा प्राप्तीको प्रक्रियालाई टुंगोमा पूराएर निर्माण
जुम्ला – सिंजा गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमसहित बजेट गाउँसभा सदस्यको बहुमतले पारित भएपछि विवाद उत्पन्न भएको छ । यो विवाद लगातार एक महिनादेखि चलिरहेको छ ।६ वटा वडा रहेको सिँजा गाउँपालिकामा
जुम्ला । कर्णाली राजमार्ग अबरुद्व भएकाे छ । अविरल वर्षापछि सडक भत्कीएपछि राजमार्ग अबरुद्व भएकाे हाे । कर्णाली राजमार्गकाे जुम्ला- कालिकाेट सडक खण्डक अन्तर्गत कालिकाेट खाँडाचक्र नगरपालिका वडा नं २ स्थित कालेखाेलामा सडक भत्कीएकाे छ
