सारांश काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकाबाट प्रकाशित समाचारको स्रोत मागेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघ काठमाडौँ शाखाका अनुसार यही साउन ११ गते ‘सामान्य प्रशासन मन्त्री गुप्ता लाखौँको

जुम्ला । समयकाे विकास संगै खाना पकाउने एलपी ग्याँसकाे प्रयाेग बढ्दाे छ । खाना पकाउने ग्याँसकाे प्रयाेगले वन संरक्षण तथा वातावरण प्रर्वद्वनमा उल्लेखीय भूमिका निर्वाह गरेकाे छ । तर जाेखिम पनि उतिकै रुपमा बढेकाे छ

जुम्ला । पत्रकार नाैरते नेपाली प्रदेश पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । कर्णाली प्रदेश सरकारले यसै वर्षबाट प्रदान गरेकाे “कर्णाली समावेशी पत्रकारिता पुरस्कार” बाट पुरस्कृत भएका हुन् । कर्णाली प्रदेश सरकारले यश वर्षबाटै प्रदान गरेकाे

जुम्ला । तातोपानी गाउँपालिका–६ हियाखोलामा अवस्थित कालिका आधारभूत विद्यालयमा शैक्षिक मेला सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन सहयात्रा तेस्रो परियोजनाको सहयोगमा र विद्यालयकै आयोजनामा सम्पन्न मेलामा शैक्षिक सामग्रीहरूको प्रदर्शन गरिएको थियो । तातोपानी गाउँपालिका

 सारांश काठमाडौँ । नेकपा एमालेले काठमाडौँ उपत्यका बाहिर रहेका आफ्ना सांसदहरूलाई बुधबार बेलुकासम्म काठमाडौँ फर्किन निर्देशन दिएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको निर्देशनमा संसदीय दलबाट बाहिर रहेका सांसदहरूलाई बुधबारसम्म काठमाडौँ फर्किन भनिएको

जुम्ला । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको तथ्यांक अनुसार हाल जुम्लामा ७ हजार ६६२ वटा उद्योग दर्ता भएका छन् । जसमा उद्योग उत्पादन तर्फ ४ हजार ४१७ र बाणिज्य उद्योग तर्फ ३ हजार

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्माबिच कार्यसम्पादन सम्झौता भएको छ । मंगलबार मन्त्रालयमा भएको कार्य सम्पादन सम्झौता कार्यक्रममा मन्त्री दाहालले सम्झौतामा उल्लेखित लक्ष्यहरू प्राप्तिका लागि आवधिक लक्ष्य

जुम्ला । संघियता कार्यान्वयन पछि गाउँ गाउँमा विकाससंगै स्थानीयतहमा आर्थिक अनियमितताको ग्राफ पनि बढ्दै गएको छ । आर्थिक ऐन कार्यविधि भन्दा माथि उठेर मनमर्जी रुपमा खर्च गर्ने प्रबृत्तिले स्थानीय तहमा आर्थिक अनियमितता मौलाउँदै गएको देखिन्छ

जुम्ला । ताताेपानी गाउँपालिका वडा नं २ बाबिरा गाउँमा बाल कचहरी सम्पन्न भएकाे छ । सामाजिक विकृतीका रुपमा रहेकाे बालविवाह न्युनिकरणका लागि बाबिरामा सोमबार विहान बाल कचहरी कार्यक्रम सम्पन्न भएकाे छ। अभिभावककाे चेतना अभाव,प्रविधिकाे दुरुपयाेग,देखासिकी,परम्परागत