काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिने विषय नियमावलीमा राख्ने प्रस्ताव गरेका छन् । सोमबारको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा

जुम्ला । जुम्लामा साउन २ गतेदेखी स्याउ संकलन तथा निर्यात खुला गरिएको छ । विगतको निर्णयलाई उल्टाउँदै सोमबार बसेको सर्वपक्षिय बैठकले स्याउ संकलन तथा निर्यात खुला गर्ने निर्णय गरेको हो । गत साउन २ गते

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा विपद व्यवस्थापन एवं आधारभूत प्राथमिक उपचार प्रशिक्षण सम्वन्धी दुईदिने तालिम सम्पन्न भएको छ । नागरिकलाई विपद् व्यवस्थापन तथा आधाभूत प्रथामिकता उपचाबारे सचेत गराउन आयोजित दुई दिने तालिम सम्पन्न भएको हो

सारांश काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि राष्ट्रिय एजेन्डाका रूपमा कानुन बनाउन आवश्यक रहेको बताएकी छन् । हिन्दूकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री राणाले जलवायु परिवर्तन

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलासिस सेवा सुरु भएकाे छ ।  मृगा‌ैला राेगीका लागि निकै महत्वपूर्ण र अत्याआश्यक मानिने डायलासिस सेवा जुम्लामै सुरु भएकाे हाे । डायलासिस मेसिन स्थापना तथा उद्घाटन भएकाे दुई

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारथ हिमा गाउँपालिका वडा नं ३ का डिकेशनाथ याेगीकाे मृत्युपछि भएकाे आन्दाेलनलाई शान्त बनाउन पहल समिति गठन गरिएकाे छ । प्रतिष्ठानका डाक्टरकाे चरम लापरबाहीले याेगीकाे मृत्यु भएकाे भन्दै

जुम्ला । हुम्लास्थित सिमकोट विमानस्थल विस्तारको लागि जग्गा अधिग्रहण हुने भएको छ । विमानस्थलको धावन मार्ग विस्तारको लागि जग्गा अधिग्रहण हुने भएको हो । जग्गा अधिग्रहणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयले २७ करोड

जुम्ला । उत्पादन बढाउन तथा रोजगारी सृजनाका लागि हरित उद्यमशीलता प्रर्बद्धनमा गर्नुपर्नेमा जुम्लाका सरोकारवालाले जोड दिएका छन् । प्राकृतिक स्रोतको संरक्षणसंगै उपभोग र परिचालन तथा मौसमअनुसार खेतीपाति गरेर उत्पादन बृद्धिसंगै आम्दानी बढाउन हरित उद्यमशीलता प्रर्बद्धन

जुम्ला । तातोपानी गाउँपालिकामा शिक्षकहरुको पेशागत विकास सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । तातोपानीका २९ मध्य २७ सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको दुई दिने तालिम शुक्रबार सम्पन्न भएको हो । सेभ द चिल्ड्रेनको

काठमाडौँ । न्याय परिषद्‌ बैठकले विशेष अदालतमा अध्यक्षसहित ५ न्यायाधीश नयाँ तोक्न सिफारिस गरेको छ । शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टलाई तोक्न सिफारिस गरेको हो