जुम्ला । जुम्लाका ग्रामिण महिलाहरु कृषि पेशबाट आत्मनिर्भर हुन थालेका छन् । समयनुकुल खेतीपाति गरेर उत्पादन बढाउनुका साथै ग्रामिण महिला आर्थिक रुपमा समेत सक्षम बन्दै गएका हुन् । जुम्लाको अन्न भण्डार भनेर चिनिने पातारासी क्षेत्रका

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २०६८ सालमा स्थापना भएको हो । जसको तेस्रो कार्यकालको उपकुलपतिमा डाक्टर मंगल रावल र रजिष्टार नृपेन्द्र महत नियुक्त भए । स्थापना भई दोस्रो कार्यकाल सम्मका पदाधिकारीले लयमा ल्याउन

जुम्ला । ताताेपानी गाउँपालिका वडा नं .४ काे कार्यालयमा अज्ञात व्यक्तिले चाेरी गरेका छन् । शुक्रबार राती अन्दाजी २ बजेकाे समयमा अज्ञात समुहद्वारा ताताेपानी-४ कार्यालय र हाँकु स्वास्थ्य चाैकीकाे कार्यालयमा चाेरी भएकाे हाे । शनिवार

जुम्ला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षामता स्वमुल्यांकन( लिजा)को नजिता सार्वजनिक गरेको छ । गाउँपालिका तथा नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीकोे लेखाजोखा गरि शासकीय पद्वती र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु

जुम्ला । जनता माध्यमिक प्राविधिक विद्यालयका प्रधानाध्यापक हरिकृष्ण महतकाे जन्मदिनमा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेर मनाईएकाे छ । प्रधानाध्यापक महतकाे शुक्रबार परेकाे ५० ओैँ जन्मउत्सवका अबसरमा विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न, दलित, अनाथ तथा

जुम्ला । बह्रमा कुमारी ईश्वरीय विश्व विद्यालय ओम शान्ति जुम्लाद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान गरिएकाे छ । विश्व बन्धुत्व दिवस तथा राज्ययाेगिनी दादी प्रकाशमणी ज्यूकाे १८ ओैँ पुण्य तीथिकाे अबसरमा शुक्रबार विहान प्रतिष्ठानकाे प्रांगणमा

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले भूउपयोग योजना तर्जुमाज गर्न थालेको छ । जुम्लाको एकमात्र सदरमुकाम खलंगामा रहेको चन्दननाथ नगरपालिकाले बढ्दो अव्यस्थित सहरीकरणलाई मध्यनजर गर्दै जोखिम संवेदनशील भूउपयोग योजना बनाउन थालेको हो । कर्णाली प्रदेशको राजधानी

जुम्ला । जुम्लामा दीर्घकालीन आश्रय सहितको बालबालिका सेवा केन्द्र स्थापना भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका वडा न.६ मा उक्त सेवा केन्द्र स्थापना भएको हो। आज एक समारोहका बिच सेवा केन्द्रको स्थापना गरिएको छ। जुम्लामा हालसम्म