जुम्ला । जुम्लामा आयाेजित प्रथम अर्जुन स्मृती खुला फुटसल प्रतियाेगिताकाे उपाधी जुम्ला फुटबल क्बलले जितेकाे छ । आईतबार भएकाे फाईनल खेलमा जनसेवा यूवा क्बललाई ०-३ गाेलले हराउँदै जुम्ला फुटबल क्लबले उपाधी जितेकाे हाे ।दाेभान शान्ति

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाको लुम र कनकासुन्दरीको गाउँपालिकाको न्याउरीघाटमा निर्माण हुने पक्की पूलको काम अझै सुरु भएको छैन् । निर्माण व्यवसायी संग ठेक्का सम्झौता भएको चार महिना बितिसक्दा पनि काम ठेकेदारले काम सुरु गरेका

जुम्ला । हिमा गाउँपालिकाका प्राविधिक कर्मचारीहरुका लागि १४ दिने तालिम सुरु भएकाे छ । पालिकाकाे भाैतिक पूर्वाधार शाखामा कार्यरत कर्मचारीकाे क्षामता अभिवृद्दिका लागि दुई हप्ताकाे तालिम सुरु भएकाे हाे । आईतबारदेखि सुरु भएकाे तालिमकाे हिमा

जुम्ला-सिंजा गाउँपालिकामा दुई दिने विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविरमा ७२२ जनाले सेवा लिएका छन् । सिंजा गाउँपालिकाको आयोजना, प्लान नेपालको साँझेदारी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा दुई दिने विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन

जुम्ला । जुम्लाको तातोपानी गाँउपालिकाले विद्यालय दिवा खाजालाई विशेष प्रथामिकता साथ अघि बढाएको छ । जिल्लाकै पहिलो पालिकाका रुपमा सबै सामुदायिक विद्यालयमा अनिवार्य अर्गानिक दिवा खाजा खुवाउने अभियान चलाएको छ ।सामुदायिक विद्यालय प्रति विद्यार्थीको आर्कषण

जुम्ला। जुम्लाकाे सिंजा गाउँपालिका वडा नं २ बालविवाह मुक्त तथा शत प्रतिशत विद्यार्थी भर्ना वडा घाेषणा भएकाे छ । शनिवार आयाेजित एक कार्यक्रमका बीच सिंजा-२ नम्बर वडालाई बालविवाह मुक्त र शत प्रतिशत बालबालिका विद्यालय भर्ना

जुम्ला । ६ महिनादेखि अन्धरकार तातोपानी गाउँपालिका–७ का ताम्ती र बारागाउँमा बत्ती बलेको छ । विद्युतगृहको जेनेटरको क्वाईल, मोनिटर लगायतका सामग्री बिग्रिएपछि ६ महिना अन्धर बनेको ताम्ती र बारागाउँमा बत्ती बलेको हो । गाउँगाउँमा राष्ट्रिय

जुम्ला । सिंजा गाउँपालिका वडा नं ४ शनिगाउँमा आयाेजित नि:शुल्क स्वास्थ्य शिविरबाट ३२० जना स्थानीय नागरिक लाभान्वित भएका छन् । गाउँपालिकाकाे आयाेजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्राविधिक सहयाेगमा संचालित शिविरबाट वडा नं ४ का

जुम्ला । तातोपानी गाउँपालिकाको वडा नं. ७ र ८ दुर्गम भेरीखोलाई जोड्ने एकमात्र माध्यम हो त्रिवेणी–टोप्ला सडक । उक्त सडक संचालन भएको वर्षौ बित्दा पनि सामान्य ग्राभेल समेत नहुँदा नागरिकले सास्ती पाएका छन् । छिमेकी

जुम्ला । जुम्लाकाे सिंजा गाउँपालिका सम्पन्न नि:शुल्क कान स्वास्थ्य शिविरबाट २ सय ५९ जना स्थानीय सर्विाधारण लाभान्वित भएका छन् । वि एन अस्पताल नेपालगन्जको प्राविधिक सहयोग, गुड न्युज फर नेपालको सहकार्य र सिंजा गाउँपालिकाको आयोजनामा