जुम्ला- कनकासुन्दरी गाउँपालिका – ५ लुड्की गाउँकी प्रिन्ता हमाल गाउँपालिकाको ५० प्रतिशत छात्रबृत्तिमा चिकित्सा शिक्षा एमबिबिएस पढ्दै आएकी छन् । उनी गतवर्ष देखि नेपालगज्ज मेडिकल कलेजमा एबिबिएस पढ्दै आएकी हुन् ।अहिले दोस्रो वर्षमा अध्ययनरत रहेकी
जुम्ला । नाग्म-गमगडी सडककाे प्रवेशद्दार जिराे प्वाईन्टबाट कालाेपत्रे गर्नु पर्ने हिमा गाउँपालिकाले माग राखेकाे छ । हिमा गाउँपालिकामा बसेकाे सर्वपक्षिय बैठकले नाग्म-गमगडी सडककाे बीच भागबाट कालाेपत्रे भएकाे र प्रवेशद्दारमा अझै खाल्डाखुल्डी भएकाेले जिराे प्वाईन्टबाट कालाेपत्रे
जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ४ स्थित हाँकुचाैरमा बर्सेनि विभिन्न फूटबल प्रतियाेगिता आयाेजना भईरहन्छन् ।ती प्रतियाेगिताकाे उपाधीका हकदार सधै श्रीनगर,लाम्रा हाँकु लगायत अन्य हुन्थे । सधै हार व्यवहाेर्ने ताताेपानी गाउँपालिका वडा नं २ ले
जुम्ला-प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले विवास्पद अभिव्यक्ति नसच्चाए प्रतिवाद गर्ने नेकपा माओवादी केन्द्रले चेतवानी दिएको छ । शुक्रबार पत्रकार सम्मेलनमा प्रेस विज्ञाप्ति जारी गर्दै सांसद शाहीलाई विवास्पद अभिव्यक्ति नसच्चाए प्रतिवाद गर्ने चेतवानी दिएको हो ।सांसद
जुम्ला । ‘बिर्सिएका अतितहरु’ नाम कविता संङग्रह बिमाेचन गरिएकाे छ । जुम्ला चन्दननाथ नगरपालिका वडा नं २ निवासी धन बहादुर शाही (डी.बी) द्दारा लिखित बिर्सिएका अतितहरु कविता संङग्रह विमाेचन गरिएकाे हाे । साहित्यिक चौतारी कर्णाली
जुम्ला । नेपालीको महान दोस्रो चाड तिहार नजिकीएपछि प्लाष्टीक मालाले जुम्ला सदरमुकाम देखि ग्रामिण बजार भरिभराउ भएको छ । जुम्लामा स्थानीय फूलको उत्पादन नहुँदा हरेक तिहारमा आयातित प्लाष्टीक मालालेनै बजार भरिने गरेको हो । छिमेकी
जुम्ला । जुम्लामा अधिकांश सरकारी कार्यालयहरुको उपस्थिती बिनै समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिले समिक्षाका लागि चारदिन अघि पत्राचार गरेपनि बेवास्ता गर्दै अधिकांश कार्यालय र स्थानीय तह उपस्थित भएका थिएनन् । आठ
जुम्ला । नेकपा माओबादी केन्द्र जुम्लाका ईन्चार्ज नरेश भण्डारीले सिञ्जा सभ्यता संरक्षण तथा विकास विद्येयक लेखनमा राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीको कुनै भुमिका नरहेको बताएका छन् । विद्येयक लेखनमा शाहीको कुनै भुमिका नरहेको र झुटको
जुम्लामा विशेषगरी गृहणी महिलाको कार्यबोझ बढी हुने गरेको छ । महिलाको कार्यबोझ बढी हुने गरेकै कारण स्वास्थ्यमा समस्या देखिने गरेको छ । कार्यबोझ बढी हुने महिलाको विशेषगरी पाठेघरमा समस्या देखिने गरेको स्वास्थ्यकर्मीले भन्ने गरेका छन्
जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र डक्टर फर नेपाल (डिएफएन) ले चार जना चिकित्सकलाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक अध्ययन गराउने भएको छ । विशेषज्ञ चिकित्सक उत्तीर्ण भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खटाएको स्थानमा कम्तिमा ३
