जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम भ्रष्टाचारलाई प्रश्रय दिने र भ्रष्टचारीकाे बचाउ गर्ने भएकाे बताएका छन् ।  सोमबार जुम्लामा प्रेस सेन्टरले गरेको भेटघाटमा पूर्व प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमा

जुम्ला । संघियतापछि स्थानीयतहले अपेक्षित रुपमा रोजगारी सृजना नगर्दा गाउँ गाउँबाट विदेशीने यूवा यूवतीको संख्या बढ्दै गएको छ । संघियतापछि गाउँमै योग्यता,क्षामता र दक्षतानुसार उपयुक्त रोजगारी पाउने अपेक्षा गरेपनि बैदेशिक रोजगारीमा जाने जुम्ली यूवाको संख्या

जुम्ला । नेपालकै ठुलाे मुगु स्थित रारा ताल छेउमा जलवायू परिवर्तनबारे छलफल गरिएकाे छ । जलवायू परिवर्तनले पारेकाे असर र अनूकुलनका विषयमा छलफल गरिएकाे हाे। कोप—२९ को पूर्व तयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरबारे

जुम्ला ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्। सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ

जाजरकोट । ‘डियर कर्णाली’ को आयोजनामा जाजरकोटको समृद्धि, सांस्कृतिक र ऐतिहासिक विरासतलाई उजागर गर्दै ३ दिने मौला मेला- २०८१ भेरी नगरपालिका- ७ जाजरकोटमा डियर कर्णालीका संस्थापक अध्यक्ष सन्तोष नेपाली ‘मान्ठ’ को अध्यक्षतामा सम्पन्न भएको छ

जुम्ला । नेपालका सर्वाधिक रक्तदाता प्रेम सागर कर्माचार्यले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान गरेका छन् । दुर्गम क्षेत्रमा रगत अभावले उपचारमा समस्या नहोस भन्ने उदेश्यले विभिन्न जिल्लामा पुगेर रक्तदान गर्दै आएका कर्माचार्यले जुम्लामा १८०

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले एकनाले भरुवा बन्दुक बरामद गरेको छ । विशेष सूचनाका आधारमा गुठिचौर गाउँपालिका वडा नं. ४ बिगारे गाउँ स्थित सिमखोली डाँडा तिलाकोट भीरको आडोरमा बेवारिस्से अबस्थामा फालिएको अधैब बरुवा बन्दुक

जुम्ला । जुम्लाका बस्ती बस्तीमा राष्ट्यि प्रशारण लाईन विस्तारको काम धमाधम भईरहेको छ । जुम्ला २०७८ भदौ महिनामा राष्ट्यि प्रशारण लाईनमा जोडिएको थियो । कर्णालीलाई पूर्ण विद्युतकरण गर्ने प्राधिकरणको कार्ययोजना अनुसार बस्ती बस्तीमा प्रशारण लाईन

जुम्ला । यस वर्षको दशैँमा जुम्लामा ३६ करोड बढीको भेडा र खसी बोकाको खरिद विक्री भएको छ । नेपालीहरुको महान चाड दशैँमा मात्रै जुम्लामा भेडा र खसी बोकाको खरिद विक्रिबाट किसानले ३६ करोड बढी आम्दानी

जुम्ला । जुम्लामा पनि ६९ औँ प्रहरी दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा बुधबार प्रहरी दिवस भव्य रुपमा मनाइएको हो । दिवसका अबसरमा अमर प्रहरीका परिवार,उत्कृष्ट सेवा प्रवाह गर्ने प्रहरी,विभिन्न खेलमा उत्कृष्ट