जुम्ला – पत्रकार तथा मानवअधिकारकर्मी मानदत्त रावल पुरस्कृत भएका छन् । विगत डेढ दशकदेखि मानवअधिकार तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर कलम चलाउदै आएका रावललाई स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाले स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार ०८१

जुम्ला । कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटन गन्तव्य चन्दननाथ भैरबनाथ मन्दिरको लिंङ्गो फेरिएको छ । हरेक वर्ष घटनास्थापनाका दिन पुरा लिंङ्गा ओरालेर नयाँ लिंङ्गा प्रतिस्थापन गर्ने प्रचलननुसार विधिवत पुजा आजा सहित हजारौ भक्तजन र तथा सुरक्षानिकायको

जुम्ला । यश वर्षकाे स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार मानदत्त रावललाई प्रदान गरिने भएकाे छ । जुम्लामा डेढ दशकदेखि क्रियाशील पत्रकारिता गरिरहेका रावललाई `स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार-२०८१’ पत्रकार रावललाई प्रदान गरिने भएकाे

जुम्ला । संघीय सरकारले सुरक्षित नागरिक आवासको बजेट निकासा नगर्दा लाभग्राही मारमा परेका छन् । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत घरको छाना फेरेको वर्षौं बितिसक्दा पनि सरकारले बजेट निकासा नदिँदा लाभग्राही मारमा परेका हुन् ।

जुम्ला – चन्दननाथ नगरपालिका नगरस्तरीय विपद् स्वयम् सेवक व्यूरो गठन गरिएको छ । १० वटै वडाबाट प्रतिनिधित्व हुने गरी ४० सदस्यीय स्वयम् सेवक व्यूरो गठन गरिएको हो ।चन्दननाथ नगरपालिका र नेपाल रेडक्रस सोसाईटी शाखा जुम्लाको

जुम्ला । छरिएर रहेको पुँजीलाई एकिकृत गरी सदस्यहरुको आर्थिक जीवन स्तर सुधार गर्ने र आम्दानी बृद्धि गर्ने सहकारीको मुख्य उदेश्य हो । उत्पादनशील क्षेत्रमा लगानी बढाउने,समुदायमा वित्तिय साक्षरतको विकास गर्ने,उत्पादन बढाउने र समग्र अर्थतन्त्रलाई लयमा

जुम्ला। स्वस्थ खानेपानी नागरिकको संवैधानिक अधिकार हो । नेपालको संविधान, २०७२ मा मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा लेखिएको ‘प्रत्येक नागरिकलाई स्वच्छ Advanced तथा सरसफाइमा पहुँचको हक हुनेछ’ भन्ने कुरा संविधानमा नै सीमित

जुम्ला ।  जुम्लाकाे ताताेपानी गाउँपालिका साक्षर गाउँपालिका घाेषणा भएकाे छ । ताेकिएका १२ वटा सूचक पूरा गरेसंगै साेमबार ताताेपानी गाउँपालिका जिल्लाकाे छैटाैँ पालिकाका रुपमा साक्षर घाेषणा गरिएकाे हाे । घरधुरी सर्वेक्षण-२०८१ अनुसार ताताेपानी गाउँपालिका ८

जुम्ला । जलवायू परिवर्तनले रैथाने बालीमा असर देखिने थालेको छ । रैथाने बाली विशेषगरी धान, आलु र स्याउ लगायतका रैथाने बाली तथा फलफुलमा असर देखिन थालेको हो । यूसआईडी र एमआरडिएफको साँझेदारीमा सञ्चालित जलवायू परिवर्तन