जुम्ला । नेपालीहरुको महान चाड दशैँ सकिए लगत्तै जुम्लामा बालीनाली भित्रयाउने चटारो सुरु भएको छ । दशैँ भोली पल्टकै दिनदेखि किसानहरु बाली भित्रयाउन जुटेका छन् । मार्सीधान बाहेक अन्य सबै सिमि,कोदो,फापर,चिनो, कागुनो,भट्ट,लगायतका बाली भण्डारण गर्न

जुम्ला – जुम्लाको सदरमुकाम खलंगा बजारमा मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपियाँ बराबरको भेडाखसी विक्रीवितरण भएका छन् । चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख बीरबहादुर रावलका अनुसार स्थानीय तथा बाहिर जिल्लाबाट ल्याइएका गरेर ७

जुम्ला । तातोपानी गाउँपालिका – ७ सर्मीगाउँका ३१ वर्षीय हेमराज कुवँरकाे माेटरसाईकल दुर्घटनामा परी मृत्यु भएकाे छ । उपचारकाे क्रममा अस्पतालमा उनकाे निधन भएकाे हाे । तिला गाउँपालिका – ३ त्रिबेणीबाट सर्मीगाउँ तर्फ जाँदै गरेको

जुम्ला – प्राकृतिक प्रकोप बाढीपहिरोमा परी दिवंगत भएका खेलाडीको सम्झनामा दीप प्रज्वलन गरिएको छ । जिल्ला फुटबल संघ जुम्लाले सदरमुकाम खलंगास्थित कृष्ण मन्दिरको प्राङ्गणमा दीप प्रज्वलन गरेको हो ।असोज ११ र १२ गते मकवानपुर जिल्लाको

जुम्ला । साताैँ जुम्ली घाेडा दाैड गुठिचाैर गाउँपालिकामा हुने भएकाे छ । हरेक वर्ष फूलपातीका दिन हुँदै आएकाे घाेडा दाैड यसपाली गुठिचाैर उपत्यकामा हुने भएकाे हाे । साेमबार पत्रकार सम्मेलन मार्फत गुठिचाैरमा साताै घाेडा दाैड

जुम्ला – कारागारमा रहेका कैदीवन्दीको क्षयरोग र एचआईभी परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाको प्राविधिक सहयोग र जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा कैदीवन्दीको क्षयरोग र एचआईभी परीक्षण गरिएको हो ।जेलर गयाप्रसाद पाण्डेका अनुसार यस

जुम्ला – स्नुकर खेल प्रतियोगिता जुम्लामा सुरु गरिएको छ । चन्दननाथ नगरपालिका – ६ का युवाहरुको आयोजना र वडापालिका र स्पोन्सरहरुको सहयोगमा स्नुकर खेल प्रतियोगिता सुरु गरिएको हो ।जोरका स्नुकर क्लवमा सुरु गरिएको खेलका रेफ्री

जुम्ला । नेपालीको महान चाड दशैँ तिहार नजिकीएसंगै जुम्लामा महंगी बढेपछि सर्वसाधारण मर्कामा छन् । चाडपर्वकै मुखमा दैनिक उपभोग्य वस्तु चामल,तेल लगायतका वस्तुको मुल्य बढपछि सर्वसाधारण मर्कामा परेका हुन् । दशैँ नजिकीदै गर्दा हाल सम्म

जुम्ला-तिलागुफा नगरपालिका कालिकोटका युवालाई दक्ष मिस्त्री डकर्मी तालिम दिएको छ । तिलागुफा नगरपालिका र पेस नेपाल जुम्लाको संयूक्त आयोजनामा डकर्मी तालिम सञ्चालन गरिएको हो । कारीतास जर्मन र कारीतास नेपालको आर्थिक सहयोगमा पेस नेपाल जुम्लाले

तस्बिरहरुः दशरथ चनारा । कर्णाली मिसन ।