जुम्ला– बाढी पहिरोले कालिकोट–जुम्ला सडकमा १० करोडको क्षति भएको छ । यो वर्ष मनसुन सक्रिय भएसँगै आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । साना ठूला पहिरो गरेर असार यता १ सय ३७ पटक सडक अवरुद्ध

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाका दुई हजार बढी घरधुरीको घरबीमा गरेको छ । भूकम्प लगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिबाट नागरिकलाई राहत दिन तातोपानीले घरबीमा गरेको हो । पहिलो चरणमा पालिकाका दुई हजार ७८ घरधुरीको घरबीमा

जुम्ला । जुम्लाका दुई स्थानीयतहलाई एकैदिन साक्षर घोषणा गरिएको छ । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिका र सिंजा गाउँपालिकालाई बुधवार शिक्षा दिवसका अबसरमा साक्षर पालिका घोषणा गरिएको हो । चन्दननाथ नगरपालिकालाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा सुविधायुक्त मैत्रीपूर्ण विद्यालय भवन निर्माण गरिएको छ । आधारभूत तहमा बालबालिकाको आर्कषण बढाउन सुविधा सम्पन्न मैत्रीपूर्ण विद्यालय भवन निर्माण गरिएको हो । पेस नेपाल र प्लान इन्टरनेशनल

जुम्ला । जुम्लाको तातोपानस्ी गाउँपालिकाले वडा वडामा पुगेर सार्वजानिक सुनुवाई गर्न थालेको छ । पालिकाका ८ वटै वडामा सार्वजानिक सुनुवाई थालेको हो । नागरिकका गुनासा सुन्न तथा गुनासाहरुको संबोधन गर्न वडा वडामा सार्वजानिक सुनुवाई थालिएको

जुम्ला । जातीय विभेदको मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ परेका छन् । जातीय विभेद गरेको कसुरमा उच्च अदालत सुर्खेत,जुम्ला इजालासले दोषी ठहर गरेका सिञ्जा गाउँपालिका वडा नंं ६ का नवीन बुढा पक्राउ परेका

जुम्ला । नेपाल पत्रकार महासंघ जुम्लामा शाखामा तालाबन्दी गरिएको छ । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता विवरणमा आफ्ना क्रियाशील पत्रकाहरुकाे सदस्यहरुको नामावली छुटाएको भन्दै प्रेस चौतारी नेपाल जुम्लाले पत्रकार महासंघ जुम्ला शाखामा मंगलबार तालाबन्दी गरेको हो

जुम्ला – यहाँका ८ स्थानीय तह मध्ये स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो भएको छ । आर्थिक वर्ष ०८०÷०८१ मा स्वास्थ्यतर्फ सिंजा गाउँपालिका पहिलो भएको हो ।गतवर्ष स्वास्थ्य सेवा तर्फ विभिन्न सुचक पुरा गरी ८७ प्रतिशत

जुम्ला—दातृ निकायको सहयोगमा तातोपानी गाउँपालिकाका दुर्गम गाउँबस्तीमा १८ वर्षमुनिका बालबालिकामा अपांगता पहिचान शिविर सञ्चालन गर्ने लागिएको छ । सेभ द चिल्ड्रेनको सहयोग, किर्डाक नेपाल जुम्लाको सहजीकरणमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग र तातोपानी

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला भाषा सांस्कृति,पर्यटन संगै कृषिमा पनि प्रचुर सम्भावना भएको जिल्ला हो । यहाँ स्याउ,सिमि कोदो फापर चिनो कागुनो लगायत रैथाने बाली उत्पादन हुने गर्छ । स्वास्थ्यका दृष्टीले पोषणयुक्त र स्वादिलो