जुम्ला । जुम्लामा अवैध हतियार सहित एक जनालाई पक्राउ गरिएकाे छ  । अवैध रुपमा हात हतियार सहित एक जनालाई पक्राउ गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय जुम्लाले आईतबार पत्रकार सम्मेलन गरेर उक्त घटनाबारे सार्वजानिक गरेकाे

जुम्ला- नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णालीमा ७४.३८ प्रतिशत नागरिकमा मात्रै विद्युत्को पहुँच पुगेको छ । जुन अन्य प्रदेशको तुलनामा कम हो । कोशीमा ९९.०३, बाग्मतीमा ९९.९७, गण्डकीमा ९९.४०, लुम्बिनीमा ९८.४९ र सुदूरपश्चिममा ८६.५८ प्रतिशत विद्युतीकरण

जुम्ला – कर्णाली प्रदेशमा पाँच वर्षमुनिका बाल बालिकाको मृत्युदर वृद्धि हुँदै गएको छ । देशमा समग्र बाल मृत्युदर घट्दै गए पनि कर्णाली प्रदेशमा बाल मृत्युदर बढ्दै गएको तथ्याङ्कले जनाएको छ । कर्णाली प्रदेशको आर्थिक सर्वेक्षण

जुम्ला । स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार कल्पना शाहीलाई प्रदान गरिएकाे छ । प्रेस सेन्टर नेपाल, कोहलपुर नगर समितिकाे दोस्रो वार्षिक उत्सवकाे अवसरमा काेहलपुरकि क्रियाशील पत्रकार शाहीलाई प्रदान गरिएकाे हाे । शनिबार एक समाराेहकाबीच

चितवन । बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको छ । भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको छ । चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको चितवनका

विराटनगर : मोरङको उर्लाबारीमा कपडा पसलमा आगलागी हुँदा २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। उर्लाबारी नगरपालिका–६ मा भोलामान श्रेष्ठको घरको सटर भाडामा लिएर उर्लाबारी–७ का कूलबहादुर थापाले कपडा पसल सञ्चालन गर्दै आएका थिए। कपडा पसलको

जुम्ला – यहाँको एक मात्र चन्दननाथ नगरपालिका जुम्लाले लक्ष्य भन्दा धेरै राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०८०÷८१ मा नगरपालिकाले एक करोड राजश्व संकलन लक्ष्य राखेपनि एक करोड ३६ लाख ७० हजार ५०३ रुपियाँ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थानपना भएको डेढ दशकपछि पहिलो पटक दीक्षान्त समारोह हुन लागेको छ । आगामी भदौ २३ गते दीक्षान्त समारोह लगायतका कार्यक्रम हुने मिति तयसंगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तयारीलाई तिव्रता

जुम्ला । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार जुम्लाका आठ स्थानीय तहमध्ये कनकासुन्दरी गाउँपालिका अब्बल सावित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को संस्थागत क्षमता

जुम्ला – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले निर्माण गरेको बिपद पुर्वतयारी तथा प्रतिकार्यका लागि आपतकालिन योजना अध्यावधिक गरेको छ । निर्माण गरिएको आपतकालिन योजनालाई जिल्ला बिपद पुर्वतयारी तथा प्रतिकार्य योजनामा समावेश र सहजीकरण गरिएको