जुम्ला । हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ। बुधबार हुम्लामा जीप दुर्घटना भएकाे थियाे ।घाईतेकाे उपचारका लागि हुम्लाबाट सुर्खेत अस्पतालमा हेलिकप्टर मार्फत उद्दार गरिएकाे थियाे
काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धन लामो समय अगाडि नजाने संकेत गरेका छन् । आज (बुधबार) देखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकमा उनले परराष्ट्रमन्त्री
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । सबै मन्त्रालयहरुले आफू र आफू मातहतका निकायबाट १०० दिनभित्र गर्ने कामका योजना बनाएका छन् । ती योजनालाई
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विद्युत् विकासको क्षेत्रमा प्रसारण लाइनलाई महत्त्वका साथ अघि बढाइने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र उपाय संस्थाले संयुक्तरूपमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले प्रसारण लाइन
हँसिलो मुहार, मिजासिलो स्वभाव, नम्र बोली, कुशल नेतृत्वसीप टंक सरका चिनारी हुन् । टंक सर अर्थात टंक महत । ओैषत उचाईका मिलनसार व्यक्ति । जो जुम्लाको मुटुमा अवस्थित चन्दननाथ नमुना माविका प्रधानाध्यापक छन् । जसले
संघीयताबारे:-संघीयतामा जति सक्दो छिटो सकिन्छ अधिकार विकेन्द्रित गरि प्रान्त र स्थानीय निकायलाई स्वयंम् स्फुर्त, शक्तिशाली ,समृद्ध र उनीहरुमा अपनत्व भावना कायम गराउने हो । प्रान्तिय सरकार र स्थानिय तहलाई सक्षम,जागरुक र श्रोत साधनले सम्पन्न गराउन
जुम्ला । जुम्लामा मंगलबारदेखी जात्रा सुरु भएको छ । कर्णाली प्रदेशकै लामो र ठुलो जात्राका रुपमा रहेको कृष्णाजन्माअष्टमी जात्रा जुम्लामा सुरु भएको हो । जुम्लामा यो जात्रा वि.सं १९५३ सालबाट निरन्तर मनाउदैँ आएको ऐतिहास छ
जुम्ला । चन्दननाथ नगरपालिकाका नगर प्रहरी दिक्षित गरिएकाे छ । एक महिने आधारभूत तालिम सकेर कार्यक्षेत्र प्रवेश गरेका नगर प्रहरीलाई दिक्षित गरिएकाे हाे । मंगलबार एक विशेष समाराेहका बीच एक महिने आधारभूत तालिम सकेका नगर
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा देश संघीय संरचनामा विभाजन भयो । पाँच विकास क्षेत्र र ७५ जिल्लालाई पहिलो पटक ६ प्रदेशमा विभाजन गरियो । भेरी अञ्चलका केही जिल्ला र साविक कर्णालीका पाँच जिल्लालाई सुदुरपश्चिम प्रदेशमा
जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमख खडानन्द चौलागाईसँग शैक्षिक गतिवधिका विषयमा पत्रकार मानदत्त रावलले गरेको (कुराकानी) अन्तर्वार्तानगरपालिकाको शैक्षिक गतिविधि तथा शाखाका कामकाज के के भैराखेका छन् ?आर्थिक वर्ष २०८०÷८१
