जुम्ला । तिला गाउँपालिका वडा नं. ७ का लाल बहादुर रोकायाले २०७८ पुस ११ गते ‘कालिका राडीपाखी उद्योग’ दर्ता गराए । विभिन्न संघ संस्था र पार्टीका नेताले अनुदान दिन्छौ भनेपछि आफुले उद्योग दर्ता गरेको उनी

जुम्ला । दलित अभियान्ता खगेन्द्र सुनार रिहाईकाे माग गर्दै जुम्लामा विराेध प्रदर्शन गरिएकाे छ । दलितलाई खाेई अभियानका क्रममा नेल सहित संसद भवन प्रवेश गर्न लागेपछि सुनारलाई प्रहरीले गिरफ्तार गरेकाे हाे । उनी एक सातादेखि

जुम्ला ।  तातोपानी गाउँपालिकामा बाल अधिकार सम्बन्धि सराेकारवाला संग अभिमुखीकरण गरिएकाे छ । मंगलबार ताताेपानीमा बाल अधिकारकाे संरक्षण,चुनाैती वर्तमान अबस्था बालबालिकामा लगानी लगायतका विषयमा छलफल गरिएकाे हाे । बाल अधिकार संरक्षण,बाल बालिकाकाे विकास एउटा पक्षले

जुम्ला । जुम्लाको हिमा गाउँपालिका पर्यटकिय गन्तव्य रुपिछडा झरनाको पर्यटन प्रर्वद्दनमा जुटेको छ । हालमा चर्चामा नआएको र गुमनाम पर्यटकिय गन्तव्य रुपिछडा झरनाको प्रर्वद्दनमा पालिका जुटेको हो । हिमा गाउँपालिका वडा नं ५ स्थित रुपिछडाको

जुम्ला । तिला गाउँपालिकाले सिल गरेको स्याउ गोदामको ताला खोलेको छ । छिमेकी पालिकाहरुले काँचो स्याउ रोक्ने अभियानमा असहयोग गरेपछि तिलाले सिल गरेका गोदामको ताला खोलेको हो । तिलामा काँचो स्याउको निर्यात रोक्न गोदामनै सिल

काठमाडौँ । सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै केही दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत ‘दलितका लागि दलित अभियान, नेपाल’ का संयोजक खगेन्द्र सुनारलाई आज (मंगलबार) प्रहरीले पक्राउ गरेको छ।

हुम्ला – नाम्खा गाउँपालिका–५ स्थित हिल्साका नागरिक स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । हिल्सामा स्वास्थ्य चौकी नहुँदा नागरिक स्वास्थ्य सेवाबाट बञ्चित भएका हुन् ।हिल्सामा स्वास्थ्य चौकी नभपछि बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै हिल्साका स्थानीय

जुम्ला । जुम्लाकाे सिंजा गाउँपालिकाकाे केन्द्र नराकाेट बजारमा जात्रा लगाईने भएकाे छ । आगामी भदाै ७ देखी ११ गते सम्म नराकाेट बजारमा पहिलाे पटक जात्रा लगाईने भएकाे हाे । संस्कृतिकाे संरक्षण र जिल्लाबासीलाई मनाेरञ्जन दिने

जुम्ला । पहिरोले कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षापछि सोमबार कालीकोटको चौखोलामा गएको पहिरोले कालीकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको हो । पटक पटक भईरहेको सडक अबरुद्धले यात्रुलाई सास्ती भएको छ

जुम्ला – सिंजा गाउँपालिका मुकाम नराकोटमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । गाउँपालिका र पेस नेपाल जुम्लाको साँझेदारीमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको हो ।गाउँपालिकामा आईपर्ने विपत व्यवस्थापन गर्न र