जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराति भएकाे अविरल वर्षापछि आएकाे पहिराेले राजमार्गकाे सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । बिहानैदेखि पहिरो हटाउने काम
जुम्ला – माथिल्ला कर्णाली जुम्ला र मुगुमा राखिएको मौसम केन्द्रको स्तरबृद्धि गरिने भएको छ । जुम्ला र कालिकोट जिल्लाको सिमा क्षेत्र नाग्ममा रहेको मौसम केन्द्र र मुगु जिल्लामा रहेको मौसम केन्द्रको स्तरबृद्धि गरिन थालिएको हो
जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ३ स्थित ऐतिहासिक महत्व बाेकेकाे धार्मिक पर्यटकिय स्थल ‘बुदबुदी’ मा नयाँ मन्दिर सहितका पूर्वाधार निर्माण गरिएकाे छ । ताताेपानीकाे पवित्र तिर्थस्थलका रुपमा रहेकाे बुदबुदीकाे संरक्षण तथा प्रर्वद्दनका लागि घेराबार
जुम्ला । जुम्लाको सरकारी टोली भगवती पुजाका लागि बाजुरा स्थित बडिमालिका तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पुजाआजाका लागि त्यसतर्फ जुम्लाको एक सरकारी टोली प्रस्थान गरेको हो । जिल्ला
जुम्ला । जुम्लाका राजेश विश्वकर्माले अभिनय गरेकाे ‘बदनाम उपहार’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । कलाकारितामा सानैदेखी रुचि राख्दै आएका विश्वकर्मा अभिनित म्युजिक भिडियाे सार्वजानिक भएकाे हाे । उक्त म्युजिक भिडियाेमा टिकटक बाट चर्चामा आएर
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका –२ मा भेटिएको शंकास्पद वस्तु बम नभई ‘खाली कुकर’ रहेको पृष्टी भएको छ । विहिबार चन्दननाथ २ मा भेटिएको रातो टेपले बेरिएको शंकास्पद वस्तु बम नभई खाली कुकर मात्रै रहेको
जुम्ला । काँचो स्याउ बेच्ने तयारी गरेका व्यापारीको गोदाम सिल गरिएको छ । जुम्लाको तिला गाउँपालिकाले परिपक्क नहुँदै गाउँपालिकाको निर्णय विपरित काँचो स्याउ बेच्ने व्यापारीको स्याउ राखेको गोदाम सिल गरेको हो । विहिबार गाउँपालिकाकी उपाध्यक्ष
जुम्ला – जुम्ला कारागारका कैदीवन्दीलाई पुस्तक वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमति संघको ४० औँ बार्षिक उत्सवको अवसरमा कारागारका कैदीवन्दीलाई पुस्तक वितरण गरिएको हो ।पुस्तक अध्ययन गरेर कैदीवन्दीको ज्ञान बृद्धि गर्नुका साथै सकारात्मक सोचको
जुम्ला – सिंजा गाउँपालिका १२ गाउँबस्तीमा स्तनपान अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । सिंजाका ६ वडाका १२ गाउँबस्तीमा स्तनपान अभिमुखिकरण कार्यक्रम गरिएको हो ।प्लान नेपा, पेस नेपाल, क्याड जुम्ला र एमडिआईको सहकार्यमा सिंजा गाउँपालिका स्वास्थ्य
जुम्ला । जुम्लामा तीन वर्षमा सवारी दुर्टनाका कारण २८ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८÷०८९ देखि २०८०÷०८१ सम्म सवारी दुर्घटनामा परी तीन वर्षमा २८ जनाले ज्यान गुमाएका हुन् । जिल्ला ट्राफिक कार्यालय जुम्लाका
