जुम्ला – जुम्ला कारागारका कैदीवन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा शनिबार शिविर सञ्चालन गरी कैदीवन्दीको स्वास्थ्य परीक्षण गरिएको हो
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलगाउने स्पष्ट पारेका छन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुले पढाउने दायित्वका साथै राजनीतिक
जुम्ला । कनकासुन्दरी गाउँपालिका वडा नं ५ लाई बालविवाह मुक्त घाेषणा गरिएकाे छ । शनिबार एक कार्यक्रमका बीच उक्त वडालाई बालविवाह मुक्त वडा घाेषणा गरिएकाे हाे । कनकासुन्दरी-५ बालविवाह मुक्त घाेषणा हुने जुम्लाकाे पाँचौँ वडा
जुम्ला। कनकासुन्दरी गाउँपालिका – ५ वडा बालविवाह मुक्त घाेषणा गरिएकाे छ । शनिबार एक कार्यक्रमका बीच बालविवाह मुक्त घाेषणा गरिएकाे हाे । जुम्ला जिल्लाकाे भने चाैथाे वडा हाे । यसअघि पातारासी-४, तिला-६ र हिमा-१ बालविवाह
जुम्ला । जुम्लाको हिमा गाउँपालिका –३ मोफ्लाका चर्चित देउडा गायक परिलाल विश्वकर्माको ठाडीभाका गीत ‘तिर्खा’ सार्वजनिक भएको छ । दःखद प्रेम कहानीमा आधारित मार्मिक ठाडी भाका परिलाल विश्वकर्माको युटुब च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको हो।
जुम्ला । जुम्लाका बालबालिकाकाले स्थानीय सरकार प्रति गुनासै गुनासा पोेखेका छन् । स्थानीयतह,विषयगत कार्यालयमा नीति निर्माण,योजना निर्माण,बजेट विनियोजनदेखी न्यायीक पहुँच,सेवा प्रवाह लगायतका विभिन्न क्षेत्रमा बालबालिकालाई उपेक्षा गरिएको गुनासा पोखेका हुन् । जुम्लामा शुक्रबार किर्डाक,प्लान र
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा -५ मा १० वर्षीया बालिका माथि जबर्जस्ती करणी भएपछि मुद्दा दर्ता भएको छ। शुक्रबार आफन्तले करणी गर्ने विरुद्द मुद्दा दर्ता गरेका हुन् । बालिकाका आफन्तले सोही गाउँका ४५ वर्षीया बलबिरे
जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाका स्थानीयलाई भूकम्प प्रतिरोध पूर्वाधार निर्माणका लागि दक्ष मिस्त्री तालिम दिइएको छ । पछिल्लो समय बढ्दो भुकम्पीय जोखिमलाई मध्यनजर गर्दै भूकम्प प्रतिरोधी पूर्वाधार निर्माणका लागि दक्ष मिस्त्री डर्कमी तालिम दिईएको हो
जुम्ला – सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य आवश्यक नपर्ने भनिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले एक सुचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता बुझ्न राष्ट्यि परिचयपत्र अनिवार्य नभएको जनाएको हो ।नेपाल
