जुम्ला – घरेलुहिंसा पीडित महिलाकी छोरीलाई (बालिका) शैक्षिक सामग्री सहयोग गरिएको छ । मानवअधिकारकर्मी तथा पत्रकार मानदत्त रावलको पहलमा बालिकालाई वर्ल्ड भिजन ईन्टरनेश्नल नेपालकाे आर्थिक सहयाेग र किर्डाक नेपालकाे साँझेदारीमा संचालित बालसंरक्षण तथा समुदायमा आधारित

जुम्ला । मुलुककै गरिब र मानव विकास सूचकांकमा पछि परेको कर्णाली प्रदेशको जुम्लामा सुचीकृत बेरोजगार यूवा मात्रै १३ हजारबढी छन् । संघियतापछि पनि उत्पादनमुखी कार्यक्रम नहुनु र कृषि,पर्यटन,विकाससंग यूवालाई जोड्ने नीतिको अभावले जुम्लामा मात्रै सूचिकृत

जुम्ला । यस वर्ष जुम्लामा स्याउ निर्यातबाट ४० करोड भित्रिने अनुमान गरिएको छ । जुम्लाको आर्थिक समृद्धी र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउको निर्यातबाट झण्डै ४० करोड भित्रिने अनुमान गरिएको हो । यतिबेला जुम्लामा स्याउ

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन जुम्ला आउने भएका छन्। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओली आगामी भदौ २३ गते जुम्ला आउन लागेका हुन। स्थापनाको १३

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको भन्दै अभिभावकको रुपमा सहमति मै राजसंस्था राख्न आग्रह गरेका छन् ।  राप्रपा नेपाल काठमाडौं- ८ क्षेत्रीय समितिद्वारा

धनगढी । मंगलबार रातिदेखि अविरल वर्षाका कारण कैलालीमा १५ सय भन्दा बढी घर डुवानमा परेका छन् । कान्द्रा र मोहना नदीमा पानीको बहाव उच्च भएर बस्तीमा पस्दा नदी किनारका धेरै घरहरु डुबानमा परेका छन् ।

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अध्यक्ष भइरहने रहर नभएको दाबी गरेका छन् । तर, आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनले बताए । बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले भने,

काठमाडौँ । राष्ट्रिय सभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता

जुम्ला । कर्णालीकै लामो तथा ठुलो जात्रा सुरु भएसंगै जुम्ला जात्रामय भएको छ । गत मंगलबारदेखी जात्रा सुरु भएपछि जुम्ला जात्रामय बनेको हो । हाल कामको सिजन नभएकोले दैनिक जात्रा हेर्न हजारौको भिड लाग्ने गरेको