जुम्ला । कर्णाली राजमार्ग अबरुद्द भएकाे छ । गएराती भएकाे अविरल वर्षापछि आएकाे पहिराेका कारण राजमार्ग अबरुद्द भएकाे हाे । गएरातीकाे अविरल वर्षापछि राजमार्गकाे अन्तर्गत एसमाेड र गगनेखाेलामा पहिराे आएका कारण राजमार्ग अबरुद्द भएकाे जिल्ला
जुम्ला । अखिल नेपाल महिला संघ जिल्ला कमिटी जुम्लाकाे नयाँ पदाधिकारी चयन गरिएकाे छ । बुधबार जुम्लाम आयाेजित नवाैँ जिल्ला सम्मेलनबाट (अनेमसंघ) काे नयाँ पदाधिकारी चयन गरिएकाे हाे । उद्घाटनपछि भएकाे बन्द सत्रबाट अखिल नेपाल
जुम्ला । नेकपा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) जुम्ला जिल्लाको १३औं जिल्ला सम्मेलन सुरू भएको छ ।संविधान कार्यान्वयनका लागि विद्यार्थी आन्दोलन,सुदृढ संगठन निर्माणको लागि १३ औं जिल्ला सम्मेलन ञभन्ने मुल नाराका साथ सम्मेलन जिल्लाको सिंजा गाउँपालिकाको
जुम्ला । साविक कर्णालीको लाईफ लाईन मानिएको कर्णाली राजमार्ग स्तरोन्नतिको माग गर्दै प्रतिनिधि सभामा सार्वजानिक महत्वको प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभा सदस्य विनिता कठायतको पहलमा मृत्युमार्गका रुपमा कहलिएको कर्णाली राजमार्ग सुधारको माग गर्दै
जुम्ला – अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुका हमालले राजनीतिमा महिलालाई अगाडी बढाउन जोड दिएकी छन् । उनले अखिल नेपाल महिला संघ जुम्लाको नवौँ जिल्ला सम्मेलनमा यस्तो बताएकी हुन् । उनले भनिन् यसमा अनेम
जुम्ला । पातारासी गाउँपालिका वडा नं. ४ लुमस्थित जवा नदीको काठेपूलबाट मोटरसाईकल खस्दा चालक बेपत्ता भएका छन् । मोटरसाईकल चालक पातारासी गाउँपालिका वडा नं. ७ रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा जवा नदीमा बेपत्ता भएका
जुम्ला- कर्णाली प्रदेशका १० जिल्लामध्ये सात जिल्ला खाद्यान्नमा परनिर्भर रहेको पाइएको छ । डोल्पा, हुम्ला, मुगु, जुम्ला, कालीकोट, रुकुम पश्चिम र जाजरकोट जिल्ला करिब ४० हजार मेट्रिकटन खाद्यान्न अपुग रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय
जुम्ला । जुम्ला सदरमुकामको खलंगामा स्थित कृष्ण मन्दिर तथा चन्दननाथ र भैरबनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि कृष्ण मन्दिर भक्तजनको घुइँचो लागेको हो ।वैदिक सनातन हिन्दू
जुम्ला । यस वर्ष जुम्लामा स्याउ निर्यातबाट ४० करोड भित्रिने अनुमान गरिएको छ । जुम्लाको आर्थिक समृद्धी र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउको निर्यातबाट झण्डै ४० करोड भित्रिने अनुमान गरिएको हो । यतिबेला जुम्लामा स्याउ
