जुम्ला । कर्णाली प्रदेशको मुगुमा स्थित रारा राष्ट्रिय निकुञ्जले अवैध संरचना हटाउन थालेको छ । निकुञ्जको ऋणीमोक्ष मध्यवर्ती क्षेत्रको बाम्नेचौमा बनेका अवैध संरचना हटाउन थालेको हो । रारामा बढ्दो पर्यटकको माग र अबैध रुपमा बनेका

जुम्ला । जुम्लाका ग्रामिण महिला व्यवसायी तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । सिप र प्रविधि पाएपछि आफ्नै गाउँमा व्यवसायीक तरकारी खेती गरेर महिला आत्मनिर्भर बन्न थालेका हुन् । तातोपानी गाउँपालिका वडा नं. ५ की

जुम्ला – पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ चौकीमा १४२ जना विरामीको आँखा परीक्षण गरिएको छ । १६ भदौँमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, तिलगंगा आँखा अस्पताल काठमाडौं र स्थानीय निकायको समन्वयमा सञ्चालन गरेको शिविरमा आँखा परीक्षण

जुम्ला । पातारासी गाउँपालिका वडा नं ४ स्थित लुमकाे काठेपूलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाकाे शव भेटिएकाे छ । गत बुधबार लुमकाठेपूलबाट खसेर बेपत्ता भएका बुढाकाे शव आईतबार दिँउसाे ३ बजे भेटिएकाे हाे ।२८ वर्षिय

जुम्ला । चार दिन देखि अबरुद्द कर्णाली राजमार्ग खुलेकाे छ । सडक खुलेसंगै कालिकाेटकाे ताडि,जितेमा राेकिएका स्याउ बाेकेका एकसयबढी ट्रक सुर्खेत तर्फ गएका छन् । तर वर्षा जारी रहेकाेले कतिबेला पहिराे आउने र सडक अबरुद्द

जुम्ला । चारदिन देखि अरुद्द कर्णाली राजमार्ग खुलेकाे छ । अविरल वर्षाका कारण गत भदाै १२ गतेदेखी अबरुद्द कर्णाली राजमार्ग आईतबार दिउँसाे साढे २ बजे खुलेकाे हाे । गगने खाेला र दहिखाेलाकाे पहिराेपन्छाए संगै सडक

जुम्ला । जुम्लामा पहिलाे पटक आयाेजना भएकाे ‘अन्तर मेडिकल कलेज खेलकूद प्रतियाेगिताकाे उद्घाटन भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाकाे आयाेजनामा आजदेखि सुरु भएकाे प्रतियाेगिताकाे आज उद्घाटन भएकाे हाे । कर्णाली स्वास्थ्य

जुम्ला । अविरल वर्षापछि आएको बाढी पहिरोले पाँचदेखी कर्णाली राजमार्ग अबरुद्ध छ । राजमार्ग अन्तरर्गत एसमोड,गगनेखोला,दैखोला लगायतका स्थानमा ठुलो बाढी पहिरो आउँदा पाँचदिन देखी यातायात पूर्ण रुपमा ठप्प भएको छ ।पाँचदिन देखी सडक पूर्ण रुपमा

जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ४ स्थित लामा चौर पाटनमा चट्याङ पर्दा १५ वटा भेडा परेका छन् । लामाचौर पाटनमा हिडाउदै गरेको अबस्थामा शनिवार दिउँसो भेडाको बथानमा एक्कासी चट्याङ पर्दा १५ वटा भेडा मरेका