जुम्ला । चार दिन देखी अबरुद्ध कर्णाली राजमार्ग तत्काल खुलाउन जुम्लाका नागरिक अगुवाहरुले प्रधानमन्त्रीलाई ध्यानर्कषण पत्र बुझाइएको छ । गत भदौ १२ गतेदेखी पूर्ण रुपमा अबरुद्ध भएको कर्णाली राजमार्ग अझै खुलेको छैन् । दर्जनौ स्याउका
जुम्ला – कर्णाली राजमार्ग माथिल्लो कर्णाली विशेषगरी जुम्ला, कालिकोट र मुगु जिल्लाको विकास मेरुदण्ड नै हो । यो राजमार्ग स्तरबृद्धि नभए पनि सडक खुलेपछि यहाँका नागरिकका लागि जीविकोपार्जनमा निकै सहज भएको छ । यहाँको उत्पादन
जुम्ला । कनकासुन्दरी गाउँपालिका वडा नं. १ स्थित गाग्रे गाडा खोलाको पानी थुनिएर ताल बनेको छ । गाग्रे गाडा खोलामा खाली लेकबाट आउने पानी थुनिएर ताल बनेको कनकासुन्दरी गाउँपालिका वडा नं. १ का अध्यक्ष भिम
जुम्ला । जुम्लामा पहिलाे पटक ईन्टर मेडिकल कलेज खेलकूद प्रतियाेगिता हुने भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाकाे आयाेजनामा आगामी भदाै १६ गते देखि २१ गते सम्म ईन्टर मेडिकल कलेज खेलकूद प्रतियाेगिता
जुम्ला । जुम्लाकाे पातारासी गाउँपालिका वडा नं ५ बालमैत्री स्थानीय शासन वडा घाेषणा गरिएकाे छ । जुम्लाका ६० वटा मध्य दाेस्राे वडाका रुपमा पातारासी-५ लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गरिएकाे हाे । पहिलाे बालमैत्री
जुम्ला – विश्व प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुईतको उपस्थितिमा आँखा शिविर सञ्चालन हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आँखा विभाग र तिलगंगा आँखा अस्पतालको संयूक्त आयोजनामा शिविर सञ्चालन हुने
जुम्ला । अखिल (क्रान्तिकारी) जुम्लाकाे अध्यक्षमा धर्मराज रावल निर्वाचित भएका छन् । १३ ओेै जिल्ला सम्मेलनकाे उद्घाटन पछि बन्द सत्रमा अध्यक्ष पदका लागि भएकाे निर्वाचनमा एक मतान्तरले ताताेपानी-३ का रावल अध्यक्षमा निर्वाचित भएका हुन् ।
बाँकेको राँझा चौकनजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा बिहीवार बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक
जुम्ला । अविरल वर्षापछि आएको भिषण पहिरोले साविक कर्णालीको जुम्ला,कालिकोट,मुगु जोड्ने एकमात्र राष्ट्यि राजमार्ग कर्णाली राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ । बुधबार रातीदेखि भएको अविरल वर्षापछि आएको गगने खोलामा आएको भिषण पहिरोले सडक र
