जुम्ला । निजामती सेवा दिवसका अबसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारथ विरामीलाई हर्लिक्स वितरण गरिएकाे छ । २१ ओै निजामती सेवा दिवसका अबसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कार्यसमिति जुम्लाले ७० जना विरामीलाई हर्लिक्स वितरण

हिन्दु नारीको विशेष पर्व हरितालिका तिज नेपाली सस्कार र सस्कृतिको मौलिक परम्परागत पर्व हो । नेपालमा भएका अन्य पर्व भन्दा भिन्न अर्थ र परम्परागत महत्व बोकेको तीज पर्व आफैमा विशेष छ । जसरी असार मा

जुम्ला- शिविरमा ६ सय जना जेष्ठ नागरिकको आँखा परीक्षण गरिएको छ । यहाँको डिल्लीचौर, नराकोट, लामाबगर र गोठीगाउँमा शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा परीक्षण गरेका ६ सय जना मध्ये रेफर भएर आएका ११७

जुम्ला । तातोपानी गाउँपालिका स्थित ताम्ती स्वास्थ्य चौकीमा सम्पन्न निःशुल्क आँखा शिविरबाट १३७ जना लाभान्वित भएका छन् । उक्त शिविरबाट दुर्गम भेरीखालाका १३७ जनाको आँखाको जाँच गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र

जुम्ला—सिंजा गाउँपालिकाको नराकाेट स्वास्थ्य चौकीमा २१९ जना बिरामीको आँखा परीक्षण गरिएको छ । २० भदौंमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, तिलगंगा आँखा अस्पताल काठमाडौं र स्थानीय निकायको समन्वयमा सञ्चालन गरेको शिविरमा निःशुल्क आँखा परीक्षण गरिएको

जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । विहीबार एक कार्यक्रमका बीच बहुभाषिक शिक्षाको प्रवर्धन, पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता भन्ने मुल नारासहित हिमालाई साक्षर गाउँपालिका घोषणा गरिएको हो ।जिल्लाका आठ पालिकामध्ये

जुम्ला। जुम्लामा जारी अन्तर मेडिकल कलेज स्तरीय खेलकूद प्रतियाेगिता अन्तर्गत विभिन्न खेल भई रहेका छन् । भदाै २१ गते सम्पन्न हुने प्रतियाेगिताकाे भलिबल खेलमा फाईनल खेल्ने टिमकाे टुंगाे लागेकाे छ । प्रतियाेगितामा सहभागी ६ मेडिकल

जुम्ला । कर्णाली प्रदेश सरकारका खानेपानी जलस्रोत तथा उर्जा विकास मन्त्री बिजया बुढाले कर्णाली प्रदेशमा टुक्रे योजना कार्यान्वयन नहुने बताईन् । कर्णालीको भौगोलिक विकटतालाई मध्य नजर गर्दै ठुला आयोजनामा मात्रै प्रथामिकता दिने र टुक्रे योजना

मुगुको सोरु गाउँपालिका– ६ बन्जाँहामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार बिहान जिप दुर्घटना भएको हो। सोरुकोटदेखि गमगढी बजारतर्फ आउँदै गरेको  ग.१ज ६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा ब्याक गर्ने क्रममा करिब

जुम्ला – पातारासी गाउँपालिका – ५ लोर्पगाउँमा दुई वटा गाउँ छन् । जुन तलिलोर्प र माथिलोर्प गाउँ हुन् । तलिलोर्प गाउँमा सहयोगी बालक्ल निकै सक्रिय रहेको छ ।गाउँमा सहयोगी बालक्लवले बालविवाह रोक्नेदेखि सरसफाई अभियान सञ्चालन