जुम्ला । कालिकोटको नरहरीनाथ गाउँपालिका १ कोटबाडा स्थित सुनथराली विमानस्थल उद्घाटन हुने भएको छ । आगामी फागुन १४ गते विमान स्थल निर्माण सुरु भएको करिब ३८ वर्षपछि उद्घाटन हुने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल
जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन १८ गते जुम्ला आउने भएका छन् । कर्णाली क्षेत्रमा सहज विद्युत आपुर्तिका सरकारलाई दबाब दिन र जिल्लाको स्थिती बुझ्न सभापति लामिछाने जुम्ला आउन लागेका हुन् ।
जुम्ला । तातोपानी गाउँपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयको अनुगमन थालेको छ । पालिकाको शिक्षा समितिले ८ वटा वडाका २८ वटै सामुदायिक विद्यालयको अनुगमन थालेको हो । नियमित शिक्षक विद्यार्थीको उपस्थिति,पठनशैली,कक्षा कोठा व्यवस्थापन,विद्यालयको भौतिक शैक्षिक
काठमाडौं, मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ। भारतीय नम्बर प्लेट नम्बर आर.जे. २९ जी.बी. १५६१ को मालबाहक ट्रक पसलमा पल्टिँदा तीन/ चार जना च्यापिएको शंका गरिएको थियो। त्यसमध्ये सोही ठाउँका स्थानीय ५ वर्षीय
जुम्ला । तिला गाउँपालिकाले हाल सम्म करिब चार दर्जन नीति निर्माण गरेकाे छ । तिलाले करिब चार दर्जन ऐन,नियमावली,कार्यविधि र निर्देशिका निर्माण गरि राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याएकाे छ । स्थानीयतह संचालन भएदेखि हाल सम्म
जुम्ला । जुम्लाको तिला गाउँपालिका नीति निर्माण र पूर्वाधार विकासमा अब्बल देखिएको छ । जिल्लाका आठ स्थानीय तहमध्य पूर्वाधार निर्माण तथा ऐन कानुन निर्माणमा तिला जिल्लाकै अब्बल देखिएको हो । तिला गाउँपालिकाले चालू आर्थिक वर्ष
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको उच्च अदालतका प्रवक्ता
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद लामिछानेले देशभरका दुध किसान र मह किसान मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट
जुम्ला । सिंजा गाउँपालिकामा आयाेजित दुई दिने नि:शुल्क शिविरबाट पालिकाका २५० जना महिला लाभान्वित भएका छन् । फागुन ८ र ९ गते सञ्चालन भएकाे नि:शुल्क शिविरबाट २ सय ५० जना ग्रामिण महिलाले पाठेघर र स्तन
जुम्ला : सिंजामा पाठेघर सम्वन्धी शिविरमा २५० जनाकाे परीक्षण भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जनस्वास्थ्य सेवा कार्यालय, सिंजा गाउँपालिका स्वास्थ्य शाखा, प्लान नेपाल र पेस नेपाल जुम्लाकाे समन्वयमा दुई दिने पाठेघर
