जुम्ला : जिल्लाका ८ वटा स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा कनकासुन्दरी गाउँपालिका पहिलाे भएको छ । आर्थिक वर्ष २०७९/८० को प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक नतिजा प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन
जुम्ला । जुम्लाको हिउँदे कृषि क्यालेण्डरनुसार मंसिरमा गहुँ जौँ रोपेपछि पुष दोस्रो साता अनिवार्य हिउँ पर्नै पर्ने मान्यता छ । पुषमा परेको हिउँले कृषि उत्पादन बढ्ने,स्याउ बगैचालाई समेत प्रयाप्त सिँचाई पुग्ने गर्छ । तर ६÷७
जुम्ला । अनुदानमुखी करदाता बढेपछि राजश्व असुली घट्दै गएको छ । अनुदान सकिएसंगै उद्योग बन्द गर्ने प्रबृत्तिले राजश्व संकलन घट्दै गएको हो । संघियतापछि स्थानीयतह तथा प्रदेश सरकार मातहतका कार्यालयबाट अनुदान लिन उल्लेखीय संख्यामा प्यान
काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने,
काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजनाको हत्या भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले सीतापाइलमा एकै परिवारका तीन जनाको हत्या भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा ३९ वर्षीया ईश्वरी
जुम्ला । जुम्लाका १० हजारबढी बालबालिकालाई दादुरा-रुबेला विरुद्दकाे खाेप लगाइने भएकाे छ । आगामी फागुन १३ गतेबाट जुम्लाका आठै स्थानीयतहका १० हजार सात जना बालबालिकालाइ दादुरा-रुबेलाकाे खाेप लगाइने भएकाे हाे । जिल्लाका १५ महिना माथि
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको
जुम्ला । ताताेपानी गाउँपालिका वडा नम्बर ५ ले वडाका विपन्न नागरिकलाई ग्याँस चुलाे र हिल ट्यांक वितरण गरेकाे छ । चालू आर्थिक वर्षमा वडाकाे विनियाेजित कार्यक्रम अन्तरर्गत वडाका ४५ घरधुरीलाई ग्याँस चुलाे वितरण गरिएकाे वडाध्यक्ष
वीरगंजमा कर्फ्युकाबीच झडप भएकाे छ। झडपमा ११ जना प्रहरी घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालका अनुसार दुई पक्षबिच विवाद साम्य पार्न पुगेको प्रहरीलाई ताकेर ढुङ्गा मुढा प्रहारले नेपाल
सुर्खेत । सन्तुलित विकासकाे अवधारणा नहुँदा कर्णाली प्रदेश पछि पर्दै आएकाे । प्रचुर सम्भावना भएर पनि कर्णाली पछि पर्नुका धेरै कारणमध्य सरकारकाे सन्तुलित विकास नीति नहुनु पनि एक कारण हाे । सुर्खेतमा जारी कर्णाली उत्सवकाे
