दलहरुका शिर्ष नेताहरुको चरित्र नेपाल एक विकासोन्मुख भु–परिवष्टिक देश हो । यो देशको उत्तर दक्षिण आर्थिक र सामारिक रुपले सम्पन्न शक्तिशाली देश चीन र भारत रहेका छन् । नेपाल यी दई देशको विचमा रहेको छ
जुम्लाकाे पातारासी गाउँपालिका – ५ माथि लाेर्पामा बाढीले एक महिला बेपत्ता भएकी छन् । पातारासी ५ काे घट्टेखाेलामा अचानक बाढी आउदा ३५ वर्षीय पन्निकली बुढा बेपत्ता भएकी हुन् ।पानीघट्टमा पिठाे पिस्न गएकाे बेला साेमबार दिउसाे
जुम्ला । जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा स्थित बडिमालिका तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली सहित सयौ भक्तजन त्यसतर्फ प्रस्थान गरेको हो
काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका-१ ठूलोखोलामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् । मृत्यु हुनेमा पाँचथर घर भएकी ४६ वर्षीया मन कुमारी सारुमगर रहेको प्रहरीले जनाएको छ । उनी ठूलोखोलामा निर्माणाधीन कोल्डस्टोर भवनमा
काठमाडाैँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो
जुम्ला । गुठिचौर गाउँपालिका ५ स्थित देपागाउँ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव देवानन्द तिमिल्सीनाले दुई महिनादेखि तलब पाएका छैनन् । आव २०७८÷७९ मा असारको तलब नपाएका उनले आव ०७९÷८० मा जेठ र असारको तलबनै पाएका
जुम्लाको गुठीचौर गाउँपालिकामा पाँच वटा स्वास्थ्य संस्था रहेका छन् । प्रसुति गृहसहित तीन वटा स्वास्थ्य चौकी र दुई वटा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् ।यिनै स्वास्थ्य संस्थामा जीवनजलसमेत अभाव देखिएको छ । अहिले बर्खाको सिजन
जुम्ला ः कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत विद्यार्थीलाई अनुसन्धान पद्धति प्रशिक्षण सुरु भएको छ । प्रतिष्ठानको संस्थागत अनुसन्धान समिति (आईआरसी) द्वारा स्नातकोत्तर विद्यार्थीको लागि एक हप्ताको अनुसन्धान पद्धति प्रशिक्षण गरिएको हो ।प्रतिष्ठानका शिक्षाध्यक्ष डा.
जुम्ला । नासभिस एससीलाई सडन डेथमा पराजित गर्दै लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कपको उपाधि जितेको छ । टाइ ब्रेकरमा नासभिलको ११ औं प्रहार गोल किपरले गरेका थिए । तर उक्त प्रहार मियामीका
जुम्ला ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लापरबाहीका कारण वन कार्यालयसँग सम्बन्धित ४ सय २३ जना कर्मचारी मारमा छन् । कर्मचारी समायोजन गर्दा तिनलाई फाजिलमा राखिएपछि विगत पाँच वर्षदेखि उनीहरूको प्रोत्साहन भत्ता र ग्रेड
