काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गरेको छ । मंगलबार अपराह्न बसेको बोर्ड बैठकले परीक्षाफल प्रकाशित गरेको हो । गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ । बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार

जुम्ला । मुगु जिल्लाको शोरु गाउँपालिकामा जीप दुर्घटना हुँदा चार जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । भने ५ जना घाईते भएका छन् । मृत्यु हुनेमा चारैजना हुम्लाका रहेका छन् । सोरुकोट बाट मुगु जादै गरेको ग

जुम्ला । कर्णाली राजमार्ग अन्तरर्गतको नाग्म–जुम्ला बजार सडक विस्तारको काम सुरु भएको छ । सडक डिभिजन जुम्लाद्धारा उक्त खण्डको विस्तार संगै राजमार्गको मापदण्ड अनुसार आबश्यक ठाउँमा चौडा गर्ने काम सुरु भएको हो । नाग्म–जुम्ला खण्डको

जुम्ला । जुम्लामा रहेका सरकारी लगानीका पाँच वटा अनुसन्धान केन्द्रहरुले अपेक्षित उपलब्धी हासिल गर्न सकेका छैनन् । स्थापना कालदेखिनै वैज्ञाननिक,प्राविधिक अधिकृत लगायतका जनशक्ति अभाव भोग्दै आएका केन्द्रहरुले अनुसन्धानमा उपलब्धी देखाउन नसकेका हुन् । राज्यकै लगानीमा

जुम्ला ः जुम्लाको सिंजा गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको बजारीकरण खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले गर्ने भएको छ । सिंजा गाउँपालिकासँग एक सम्झौता गरी रैथाने बालीको विक्रीवितरण बजारीकरण गर्ने भएको हो । उत्पादन हुने

जुम्ला ः गुठीचौर गाउँपालिका– २ मुरुल्ली गाउँका २४ वर्षीय हरिलाल बुढा ४ वर्षीया छोरी स्याहार्दै आएका छन् । एक वर्ष नपुग्दै श्रीमतीले अर्काे विवाह गरेर घर छाडेपछि उनले नै छोरीलाई आमाबुवा दुबैको माया दिँदै आएका

जुम्ला । जुम्ला निर्वाचन क्षेत्र (क) बाट निर्वाचित सांसद देवेन्द्र बहादुर शाहीले हिजाे स्वतन्त्र भएर निर्वाचित हुनु र अहिले पार्टिमै फर्किनु हिजाे बाध्यता र अहिले आबश्यकता रहेकाे बताएका छन् । पत्रकार महासंघ जुम्ला द्दारा आयाेजित

जुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला कृषि,पर्यटन,संस्कृति संगै जडिबुटिको पनि प्रचुर सम्भावना भएको जिल्ला हो । जडिबुटिमा आत्मनिर्भर साविक कर्णालीका मुगु,डोल्पा,हुम्ला र जुम्लाका हिमाली भेगका नागरिकको मुख्य आयस्रोतनै जडिबुटि हो । जडिबुटिबाटै साविक कर्णालीका

जुम्ला । बेपत्ता चालक धन गिरीले न्याय नपाएकाे भन्दै पिडित पक्षद्दारा बन्द कर्णाली राजमार्ग खुलेकाे छ । विहिबार विहान करिब ४ बजेदेखि अबरुद्द राजमार्ग शुक्रबार दिउसाे २ बजे करिब ३४ घण्टापछि राजमार्ग खुलेकाे हाे ।

जुम्ला । ताताेपानी गाउँपालिकाकाे लाम्रा स्वास्थ्य चाैकीमा संचालित नि:शुल्क दन्त शिविरबाट ८१ जना स्थानीय नागरिक लाभान्वित भएका छन् । विहिबार संचालित शिविरबाट पालिकाभरका ८१ जना नागरिक लाभान्वित भएका हुन् । दाँत सम्बन्धी जाँच गरेका जम्मा