जुम्लामा खाद्यन्न अभाव भएपछि नियमित वितरण हुदैँ आएको खाद्यन्न केहि समयका लागि स्थगीत गरिएको छ । गत आवको स्वीकृत कोटा भन्दा थप माग गरिएको खाद्यन्न समेत सकिएपछि जुम्लामा खाद्यन्न अभाव भएको हो । कारागार,जन्ममृत्यु, र

जुम्ला । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि नभएर अन्य देशका लागि मात्र भएको प्रष्ट पारेका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग फोन संवाद गर्दै भारतीय प्रधानमन्त्री मोदीले सो

जुम्ला । भारत उत्तराखण्डकाे केदारनाथकाे फेद गाैरीकुण्ड पहिराेमा बेपत्ता भएकाहरुकाे सास वा लास दुबै भेटिने आशा मरेपछि जुम्ला पातारासीका आफन्तले अन्तिम संस्कार गरेका छन् । गाैरीकुण्ड हाेटलमा बसिरहेकै अबस्था पहिराे आउदा जुम्ला पातारासी गाउँपालिका वडा

जुम्ला । च्याउ जस्तै वर्षेनी दर्ता हुने उद्योगले नत प्रशोधन तथा उत्पादन गर्न सकेका छन् । नत रोजगारी सृजनामै टेवा पुराएका छन् । उद्योग दर्ताको पहिलो उद्देश्य उत्पादन वृद्धि र रोजगारी सृजना हो । रोजगारी

जुम्लामा पौने करोड बढी मालपोत राजश्व संकलन गएको छ । जिल्ला मालपोत कार्यालय जुम्लाले गतवर्ष एक करोड ८१ लाख ५० हजार ८७८ रुपैयाँ राजश्व संकलन गरेको हो ।रजिस्ट्रेशन दस्तुर वाफत ९२ लाख ९३ हजार ८५५

जुम्ला ः लम्पी स्किन रोगले जतजतै पशुचौपाया मरेर वातावरण नै प्रदुषित बनेको छ । पाटन जस्तो स्वच्छ हावापानी पाइने ठाउँमा पनि दुर्गन्ध फैलिएको बेला चन्दननाथ नगरपालिकाले भने मरेका पशुचौपायाको व्यवस्थापन गर्न थालेको छ ।चन्दननाथका १०

जुम्ला । तिला गाउँपालिका वडा नं. ६ ले सार्वजानिक सुनुवाई तथा वार्षिक समीक्षा गरेकाे छ । गत आव २०७९/०८० मा भए गरेका विकास तथा सेवा प्रवाहबारे नागरिकलाई जानकारी दिन तथा गुनासा सुन्न शनिवार वडाले सार्वजानिक

जुम्ला । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका ५ स्थित ‘धिताचौर वनस्पति उद्यान’ पर्यटकिय गन्तव्य बनेको छ । आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेसंगै उद्यान पर्यटकिय गन्तव्यका रुपमा विकसित हुदैँ हो । विभिन्न वनस्पतिको अध्यायन अनुसन्धान तथा संरक्षणका लागि

जुम्ला ः भारतको केदारनाथ गौरीकुण्डमा गएराति पहिरोमा परेर पारातारासी गाउँपालिका – ३ चौरगाउँका एकै परिवारका ७ जनासहित १३ जना बेपत्ता भएका छन् । पहिरोमा परेर धेरै जना बेपत्ता भएको खबर भएपनि यो समाचार तयार हुन्जेलसम्म