जुम्ला । भारतको केदारनाथ गौरीकुण्डमा भिषण पहिरोले होटल बगाउँदा जुम्लाको पातरासी गाउँपालिकाका ११ जना बेपत्ता भएका छन । गौरीकुण्डमा रहेको रहेका तीन वटा होटल पहिरोले बगाउँदा जुम्ला पातारासीका ११ जना बेपत्ता भएका हुन् ।केदारनाथमा रहेका
जुम्ला । जुम्लाको तिला गाउँपालिका भौतिक पूर्वाधार विकासमा अब्बल देखिएको छ । जिल्लाका आठ स्थानीयतहमध्य तिला पूर्वाधार विकासमा अब्बल देखिएको हो । तिलाले आफ्नै दुई वटा प्रशासकिय भवन निर्माण गरेको छ । एउटा व्यवसायीक प्रयोजनले
जुम्ला । स्वास्थ्य बिमाबाट प्रभावकारी सेवा नपाएको गुनासाहरू आएपनि स्वास्थ्य बिमितको सङ्ख्यामा वर्षेनी उल्लेखीय वृद्धि हुँदै गएको छ । सेवामा आएको सुधार र नागरिकले राहत महसुश गरेसंगै स्वास्थ्य बिमामा नागरिकको पहुँच बृद्दि हुँदै गएको हो
जुम्ला । हिमा गाउँपालिका–५ निवासी ५० वर्षिया छुमकली रावतका करिब चार दशक खोलाकै दुषित पानी पिउदैँ र बोक्दै बित्यो । शुद्धपानी त परै जावस गाउँमा स्रोत भएर पनि गाउँसम्म पानी ल्याउने लगानी नजुट्दा खोलाको पानी
जुम्ला । जुम्लाबाट सिफारिस बिनाको स्याउ निर्यातमा रोक लगाईने भएको छ । काँचो स्याउको विक्रीलाई रोक्न सिफारिस बिनै निर्यात गर्न नपाईने निर्णय भएको हो । जुम्लाको काँचो स्याउ धमधम विक्री भईरकेको विषयमा कर्णाली मिसन अनलाईनमा
जुम्ला । जुम्लामा सवारीको चाप बढेसंगै ट्राफिक उल्लंघन तथा सवारी दुर्घटना पनि उत्तिकै बढ्दै गएको छ । साँघुरो एक लेनको सडकमा क्षामता भन्दा बढी यात्रु हाल्ने,मादक पर्दाथ सेवन गरी सवारी चलाउने,बिना लाईसेन्स चलाउने,अनाआबश्यक ओभरटेक गर्ने,स्पिड
जुम्ला ः संघीयतापछि स्थानीय तहमा जनप्रतिनिधि आएदेखि जुम्लाको हिमा गाउँपालिकामा करिव १३ सय अर्थात ५० प्रतिशत बढी घरधुरीमा खानेपानीका धारा पुगेको छ । जनगणना २०७८ अनुसार हिमा गाउँपालिकाको जनसंख्या १२ हजार १९१ जना मध्ये पुरुष
जुम्ला ।तातोपानी गाउँपालिका वडा नंं २ का ३४ वर्षिय मान बहादुर खत्री विगत डेढ वर्षदेखि मृगौला सम्बन्धी गम्भीर समस्याबाट ग्रसित थिए । आर्थिक अभावले केही महिना घरमै थला परे । गाउँले सहयोग उठाएर काठमान्डौ हुदैँ
